• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नेकपा एमालेको एघारौं महाधिवेशन : सिन्धुलीबाट चारजना निर्वाचित

बिमला पाण्डे by बिमला पाण्डे
पुस ३, २०८२
in Featured, News, Politics, Province 3, Society
0

Share via:

30 Shares
  • Facebook 30
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली ।  एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको मतगणना सकिएको छ । मत परिणाम अनुसार जिल्लाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा तीनजना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने एक जना आयोगको सदस्यमा निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा बागमती प्रदेशतर्फ महिलामा निरु कुमारी दर्लामी, आदिवासी जनजाती कलष्टरको खुल्लातर्फ विषमलाल अधिकारी दनुवार र खुल्लातर्फ प्रदीप कटुवाल निर्वाचित भएका छन् । तीनै जना केपी ओलीको प्यानलबाट उमेदवार भएका थिए ।

यस्तै अनुशासन आयोगको सदस्यमा रणकुमारी बलम्पाकी मगर निर्वाचित भएकी छिन् । बलम्पाकी पनि ओली प्यानलबाटै उमेदवार बनेकी थिईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

महाधिवेशनमा ८ जनाले केन्द्रीय सदस्यमा उमेदवारी दिएका थिए । आयोगको सदस्यमा २ जनाले उमेदवारी दिएका थिए । जिल्लाबाट खुल्ला सदस्यतर्फ प्रदीप कटुवाल, सुवास देवकोटा र गणेश कुमार पहाडीको उमेदवारी परेको थियो । आदिवासी जनजाती खुल्ला सदस्यमा विषमलाल अधिकारी दनुवार, आदिवासी जनजाती युवातर्फ दिपक कुमार माझी, बागमती प्रदेशतर्फ युवामा लाल बहादुर बुढाथोकी, र दलित कलष्टरतर्फको युवामा सरोज वि.कको उमेदवारी परेको थियो ।

अनुशासन आयोगको सदस्यमा रणकुमारी बलम्पाकी मगर र लेखा आयोगको सदस्यमा तारानिधि पोखरेलको उमेदवारी रहेको थियो । जिल्लाबाट गणेश कुमार पहाडी र तारानिधि पोखरेलको उमेदवारी इश्वर पोखरेल प्यानलबाट निर्वाचनमा प्रतिस्पर्धामा रहेका थिए । युवाहरुको प्रतिनिधित्व गर्दै उमेदवार बनेका लाल बहादुर बुढाथोकी, सरोज वि.क र दिपककुमार माझी दुवै टिममा परेका थिएनन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

खाद्य पोषण सम्बन्धि एकदिने तालिम सम्पन्न

Next Post

राष्ट्रसेवक सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied