सिन्धुली । पानीको ट्यांकीमा डुबेर शनिबार गोलञ्जोरमा एक बालिकाको मृत्यु भएको छ ।
शनिबार दिउँसो घरमा भएको पानीको ट्यांकीमा डुबेर गोलञ्जोर गाउँपालिका वडा नं. ६ अर्चलेकी २ वर्षिय बालिका प्रिन्सिका रम्तेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याईएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















