• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रहरीलाई ब्रह्माकुमारी राजयोगले गरायो मेरिटेशन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख २१, २०८२
in Featured, Life, News, Province 3
0

Share via:

96 Shares
  • Facebook 96
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । ब्रह्मकुमारी राजयोग सिन्धुलीले आइतबार जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहतमा कार्यरत प्रहरीहरुलाई मेरिटेशन गराएको छ । प्रहरीहरुलाई सुरक्षामा खटिदा तनाव मुक्त बनाउन र आनन्दमय जीवनका लागि सकारात्मक सोंचको विकास गर्नका लागि मेरिट्शन गराईएको हो ।

वह्माकुमारी राजयोगका सञ्चालिका संगिता गुप्ताको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेको प्रमुख आतिथ्यतामा सिन्धुलीमाढीमा कार्यक्रम गरिएको हो । कार्यक्रममा ब्रह्माकुमारी संगिताले मेरिटेशन गराएकी थिईन ।

कार्यक्रममा बोल्दै एसपी काफ्लेले प्रहरी कर्मचारीहरु परिवार र कार्यालयको काम व्यवस्थापनका कारण तनाव रहने हुदा उनीहरुलाई तनाव रहित बनाउन आवश्यक रहेको बताए ।

उनले ब्रह्मकुमारी राजयोगले प्रहरीसँग सहकार्य गरेर प्रहरीलाई तनावमुक्त मात्र नबनाई लागु औषध नियन्त्रण लगाएतका क्षेत्रमा समेत सहकार्य गरेको बताएका छन ।

कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका पूर्व मेयर खड्ग खत्रीले आनीवानी, खानपानका कारण हामी विकृत बन्दै गएकाले आहारविहारमा ध्यान दिन आवश्यक रहेको बताए । उनले योग, खानपान, एकाग्रताले जीवन परिवर्तन गर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले पछिल्लो समय मानिसहरुमा नकरात्मक सोंच बढ्न थालेको बताउँदै सकारात्मक सोंच बढाउनुपर्नेमा जोड दिईन । उनले सकारात्मक सोंचको विकास भएमा मात्र घर, टोल, समाज र देशको विकास गर्न सकिने बताईन । उनले नकारात्मकता बढेको बेलामा ब्रह्माकुमारी राजयोग जस्ता संस्थाहरुको भूमिका बढ्नुपर्नेमा जोड दिईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाशन सुवेदीले मेरिटेशनले जीवन बदल्न मद्दत गर्ने बताउँदै जिल्लामा रहँदा सहकार्य हुने बताए । ब्रह्मकुमारी राजयोगका सञ्चालिका संगिताले आत्मा र मनलाई जोड्ने र कर्ममा सक्षम बनाउन सकारात्मक सोंचको आवश्यकता रहेको बताईन ।

कार्यक्रमका अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ब्रह्मकुमारी राजयोगले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीसँग सहकार्य गरेको र प्रहरी कर्मचारीको सकरात्मक सोंच एवम व्यवहार परिवर्तन गर्न सहयोग गरेको भन्दै राजयोग सिन्धुलीका सञ्चालिका संगितालाई सम्मान समेत गरेको छ ।

एसपी काफ्लेले उक्त सम्मान पत्र हस्तान्तरण गरेका छन । कार्यक्रमका अवसरमा जिल्लाबाट सरुवा भएका एसपी गोविन्दराज काफ्लेलाई विदाई गरिएको छ भने जिल्लामा सरुवा भई आएका डिएसपी सूर्यप्रकाश सुवेदी सहितका प्रहरी कर्मचारीलाई स्वागत गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बढे प्रेस स्वतन्त्रता हननका घटना

Next Post

अझै उराठिलो बाढी प्रभावित क्षेत्र

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied