• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बढे प्रेस स्वतन्त्रता हननका घटना

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख २०, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

4 Shares
  • Facebook 4
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल पत्रकार महासंघले मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रेस स्वतन्त्रता हननका घटनाहरु सार्वजनिक गरेको छ । हरेक वर्ष जस्तै मे ४ २०२४ देखि नेपाल पत्रकार महासंघमा आएका प्रेस स्वतन्त्रता हननका घटना अभिलेखीकरण गरि महासंघले प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार यो वर्ष ७३ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन । गत वर्ष ६२ वटा घटना भएका थिए ।

७३ वटा घटनामा ११५ जना पत्रकार र पाँच वटा सञ्चार संस्थाहरु आक्रमणमा परेका छन । नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन ईकाईका अनुसार एक वर्षमा २ जना पत्रकारले हत्या भएको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार गिरफ्तारी २, कब्जा तथा अवरोध ९, पत्रकार दुव्र्यवहार तथा धम्कि २४, आक्रमणका २० वटा घटना भएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

महासंघमा पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन । यस अवधिमा पत्रकारमाथि धम्कि, धरपकड तथा दुव्र्यवहारका घटनाहरु भएको भन्दै महासंघले यस्ता घटनालाई निन्दनीय भनेको छ । यस्तै महासंघले लोकतन्त्रमाथिको प्रहारका रुपमा समेत घटनाहरुलाई लिईएको जनाएको छ ।

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माद्वारा जारी गरिएको शुभकामना सन्देशमा विभिन्न आन्दोलन र राज्यका व्यवहारका कारण नेपाली प्रेस जगतले निर्भयतापूर्वक काम गर्न नसकेको उल्लेख गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दुधौलीका मेयर दनुवार विरुद्ध बलत्कार आरोपमा मुद्दा दर्ता

Next Post

प्रहरीलाई ब्रह्माकुमारी राजयोगले गरायो मेरिटेशन

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied