• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

तीस वर्षको संस्थागत अनुभव कार्यान्वयन गर्न मेरो उमेदवारी : राजकुमार श्रेष्ठ

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २३, २०८१
in Business, Featured, News, Politics, Province 3
0

Share via:

97 Shares
  • Facebook 97
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । फागुन २७ गते हुन लागिरहेको सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचनमा जिल्लाका पुराना व्यवसायी राजकुमार श्रेष्ठले अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका छन । उनले कुनै पनि राजनीतिक दलहरुको समर्थन विना उमेदवारी दिएका हुन । उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानलबाट उमेदवारी दिएका निवर्तमान अध्यक्ष अर्जुन कुमार श्रेष्ठसँग स्वतन्त्र प्रतिस्पर्धा गर्नेछन ।

३० वर्षदेखि सिन्धुली उद्योग वाणिज्य संघमा आवद्ध भई तीन कार्यकाल उपाध्यक्ष पदमा नेतृत्व गरेका राजकुमारले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो उमेदवारीका सवालमा आफ्नो धारणा सार्वजनिक गरेका छन ।

उनले प्यानल निर्माण नगरि स्वतन्त्र रुपमा उमेदवारी दिएको पत्रकार सम्मेलनमा बताए । तीस वर्षको संस्थागत अनुभवलाई कार्यान्वयन गर्न, व्यवसायीक हक अधिकार र समस्या सम्बोधन गर्नका लागि आफु सिन्धुली उद्योग वाणिज्य संघको नेतृत्वमा जान लागेको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले आफुले एक कार्यकाल द्धितिय उपाध्यक्ष, एक कार्यकाल प्रथम उपाध्यक्ष र एक कार्यकाल उद्योग उपाध्यक्ष भएर नेतृत्व गरेको अनुभव र दलिय हस्तक्षेप विना संस्था सञ्चालन गर्नका लागि आफुले उमेदवारी दिएको बताए ।

नौ वर्षअघि अध्यक्षमा चुनाव उठेका राजकुमारले थोरै मतले पराजित भएका थिए । त्यसपछिका २ कार्यकाल सहमतिका नाममा आफुभन्दा जुनियर साथीहरुलाई सर्वसम्मत गराएको भन्दै यो पटक आफुलाई निर्वाचित गराई नेतृत्व गर्ने अवसर दिन व्यवसायीहरुलाई आग्रह समेत गरेका छन ।

त्यागी व्यवसायीको छवी बनाएका श्रेष्ठले आफ्नो उमेदवारी एकल र स्वतन्त्र रहेकाले विना संकोच सहयोग गर्न समेत अपिल गरेका छन । सामाजिक संघसंस्थामा नेतृत्वमा जाँदा राजनीतिक हिसावले जाँदा संस्थाको छवी र सन्देश सकारात्मक नजाने भएकाले आफुले स्वतन्त्र उमेदवारी दिएको पनि उनले प्रस्ट गरे ।

‘उद्योग वाणिज्य संघ नितान्त व्यवसायीहरुको संस्था भएकाले सबै आस्थाका व्यवसायीहरु अटाउन सक्नुपर्छ’, उनले जोड दिए । राजनीतिक हस्तक्षेपले सबै व्यवसायीको भावनाको प्रतिनिधित्व गर्न नसक्ने पनि उनको दावी रहेको छ ।

पत्रकार सम्मेलनमा उनले आफ्नो कार्ययोजना सहितको १५ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेका छन । उनले एक कार्यकालका लागि मात्रै आफु नेतृत्वमा जान खोजेको समेत स्पष्ट गरेका छन । उनले पर्यटन विकासदेखि संस्थागत विकास, साना व्यवसायीको अधिकारदेखि ठूला व्यवसायीसम्मको संरक्षणलाई समेटेर चुनावी प्रतिवद्धता तयार गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बागमती स्तरीय तीन दिने महिला कृषि उद्यम मेला सुरु

Next Post

अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied