• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

भगवती माविका विद्यार्थीहरुको ‘साइन्स एक्स्पो’ सम्पन्न

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १६, २०८१
in Featured, Education, News, Province 3, Science
0

Share via:

138 Shares
  • Facebook 138
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाको पुरानो नीजि विद्यालय भगवती माविका विद्यार्थीले शुक्रबार विद्यालयमा साइन्स एक्स्पो (विज्ञान प्रदर्शनी) २०८१ गरेका छन । विद्यालयका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीले निर्माण गरेका विभिन्न विधाका सामग्रीहरुको प्रदर्शनी गरेका हुन ।

विज्ञान, इन्जिनियरिङ, गणित, कलासँग सम्बन्धित सामग्रीहरु, कम्प्युटर तथा प्रविधिसँग सम्बन्धित सामग्रीहरु निर्माण गरि विद्यार्थीहरुले प्रदर्शनीमा राखेका थिए ।

एक्स्पोमा ५ सय विद्यार्थीहरुले सहभागिता जनाएको विद्यालयका संयोजक सन्तोष श्रेष्ठले बताएका छन । विद्यार्थीहरुसँग भएको कला, विज्ञान सम्बन्धि ज्ञान, प्रविधि र व्यवहारिक ज्ञान बाहिर ल्याउने र प्रवद्र्धन गर्ने गराउने उद्देश्यले साइन्स एक्स्पो गराईएको श्रेष्ठले बताए ।

एक सय असी वटा ग्रुपले विद्यालयमा एक्स्पोमा सहभागिता जनाएका छन । एउटा ग्रुपमा २ देखि ३ जनासम्म सहभागि रहेका छन । विज्ञान सम्बन्धि रकेट, सेन्सर लाईट, ¥याडर सिस्टम, सोलार सिस्टम, भुगर्भसँग सम्बन्धित ज्वालामुखी, मानव शरीरसँग सम्बन्धित मुटु तथा फोक्सोको स्वचालन तथा अन्य सामग्रीहरु, गणितमा दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरु निर्माण गरेका छन ।

यस्तै लोप हुन लागेका सामग्रीहरु, कलातर्फ विभिन्न खालका कलाहरु प्रदर्शनीमा राखिएको छ । इन्जिनियरिङ तर्फका कलाहरु, वातावरणसँग सम्बन्धित कलाहरु, राष्ट्र र राष्ट्रियता झल्काउने सामग्रीहरु समेत विद्यार्थीहरुले प्रदर्शनीमा राखेका छन ।

आफुले बनाएका कला विद्यार्थीले आफै व्याख्या, विश्लेषण र प्रयोग गरेर प्रदर्शनी हेर्न उपस्थित भएका शिक्षक, अभिभावक लगाएतलाई बुझाएका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रदर्शनीले बालबालिकाको प्रतिभाको उजागर गरेको विद्यालयका अविभावक दिपेश थापाले बताए । उनले विद्यार्थीहरुको रुचि, क्षमता र प्रतिभालाई एक्स्पोले चिनाउन मद्दत गरेको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

भुकम्प अपडेट : सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु, ६.१ रेक्टरस्केलको भुकम्प मापन

Next Post

विपी राजमार्गको मुलकोटमा गाडी दुर्घटना, नौ जना घाईते

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied