सिन्धुली । लायन्स क्लब अफ सिन्धुली कमलामाईले सोमबार ३३ जना विद्यार्थीलाई न्यानो कपडा ट्रयाक सुट वितरण गरेको छ ।
कमलामाई नगरपालिका वडा नं. १२ मा रहेको जनसेवा प्राथमिक विद्यालय बुदुनाका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरिएको क्लबले जनाएको छ ।
लायन्स क्लबको टिम विद्यालयमा पुगि कपडा वितरण गरेको हो ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















