• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

गौमती वातावरण टोल विकास संस्थाको भवन उद्घाटन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ २२, २०८१
in News, Featured, Province 3
0

Share via:

10 Shares
  • Facebook 10
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । गौमती वातावरण समन्वय टोल विकास संस्थाले भवन निर्माण गरि उद्घाटन गरेको छ । कमलामाई नगरपालिका वडा नं. ५ नयाँ वस्तीमा रहेको उक्त टोल विकास संस्थाको दुई कोठे भवन शनिबार उद्घाटन गरिएको हो ।

वागमति प्रदेश सभा सदस्य छेत्रबहादुर बम्जनले उक्त भवन उद्घाटन गरेका हुन । कमलामाई नगरपालिका भित्रका टोल विकास संस्थामध्ये आफ्नै भवन बनाएर कार्यालय स्थापना गर्ने यो पहिलो टोल विकास संस्था हो ।

कमलामाई नगरपालिकाको नाममा रहेको दुई धुर जग्गामा दुई कोठे भवन बनाईएको संस्थाका अध्यक्ष जमुना श्रेष्ठले बताएकी छिन । संस्थाको १२ औं साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा भवन उद्घाटन गरिएको हो । उक्त भवन वडा नंंं ६ को ३ लाख र वडा नं. ५ को ६ लाख गरि नौ लाख रुपैंया लागतमा निर्माण गरिएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अधिवेशनका अवसरमा संस्थाले नियमित बचतकर्ता कमल बहादुर श्रेष्ठ र विष्णुमाया मगरलाई नगद र प्रमाणपत्र सहित सम्मान समेत गरेको छ । त्यस्तै संस्थासँग सहकार्य गरि विकासको काममा सहयोग गर्ने प्रदेशसभा सदस्य छेत्र बहादुर बम्जन, कनपा ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्का र कनपा ६ का वडा अध्यक्ष उज्जल थापालाई समेत संस्थाले सम्मान गरेको छ ।

संस्थाको अधिवेशन तथा भवन उद्घाटन गर्दै प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जनले टोल टोलबाट नै देश सुधारको अभियान सुरु हुनुपर्ने बताएका छन । उनले राजनीतिक दलका नेताहरु एक आपसमा झगडा गरेर देश र जिल्ला बनाउन नसकेको बताए । उनले सिन्धुली जिल्लाका नेताहरुको नेतृत्व फितलो भएकाले विकास हुन नसकेको समेत बताएका छन ।

संस्थाका अध्यक्ष जमुना श्रेष्ठको अध्यक्षता एवम वागमती प्रदेशसभा सदस्य बम्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुपर्ने भए पनि नयाँ कार्य समिति केहि दिनमा टुंगो लगाउने गरि अधिवेशन स्थगित भएको संस्थाका कोषाध्यक्ष समिर विक्रम थापाले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

राष्ट्रिय दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा नेपाली निर्वाचित

Next Post

मोटरसाईकलले ठक्कर दिंदा पैदलयात्री वृद्ध महिला घाईते

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied