• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिद्धेश्वर खानेपानीको निर्वाचन : खुला सदस्यको मतगणना सकियो

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ १६, २०७९
in Featured, News, Province 3
0

Share via:

13 Shares
  • Facebook 13
  • Twitter
  • LinkedIn
  • More

बिमला काफ्ले

सिन्धुली । सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीको मतगणना जारी छ । सोमबार विहानसम्ममा सदस्यहरुको मतगणना सकिएको छ । छैटौं अधिवेशनबाट नेतृत्व चयनका लागि शनिबार सिन्धुलीमाढीमा भएको मतदानपछि आइतबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

महिला सदस्यहरुको मत परिणाम आइतबार साँझ आईसकेको थियो भने खुला सदस्यतर्फको मत परिणाम सोमबार विहान आएको छ ।

खुला सदस्य तर्फ एमाले राप्रपाको संयुक्त प्यानलबाट तीनजना सदस्य विजयी भएका छन । कांग्रेस माओवादी प्यानलबाट एक जना सदस्य र स्वतन्त्र प्यानलका एकजना सदस्य विजयी भएका छन ।

कमलामाई नगरपालिकाको नै मिनी चुनावका रुपमा हेरिएको खानेपानीको निर्वाचन महिला सदस्यमा नेकपा एमाले र राप्रपाको संयुक्त प्यानलबाट दशरथ कुमार थापा, कपिल कुमार श्रेष्ठ र इन्द्र बहादुर भुजेल निर्वाचित भएका छन भने स्वतन्त्रबाट विज्ञान ढकाल, नेपाली कांग्रेस माओवादीको संयुक्त प्यानलबाट लवदेव जोशी निर्वाचित भएका छन ।

थापाले ९४८, श्रेष्ठले ९०४, भुजेलले ८९४ मत प्राप्त गरेका छन । यस्तै ढकालले ७३२ र जोशीले ७२५ मत प्राप्त गरेका छन । पाँच जना निर्वाचित हुने खुला सदस्यमा १६ जनाको उमेदवारी परेको थियो ।

यसअघि सम्पन्न महिला सदस्यहरुको मतगणनामा नेकपा एमाले र राप्रपाको तर्फबाट शारदा ढकाल र सुमना थापा विजयी भईसकेका छन भने कांग्रेस माओवादीको प्यानलबाट चन्द्रकला खड्का निर्वाचित भएकी छिन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिद्धेश्वर खानेपानीमा तीन महिला निर्वाचित

Next Post

सिद्धेश्वर खानेपानीको अध्यक्षमा देवकोटा निर्वाचित

सम्बन्धित खबरहरु

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied