• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

बिमला पाण्डे by बिमला पाण्डे
साउन १०, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा एक वर्षमा ११७ वटा घरेलु हिंसाका घटना भएका छन् । ती घटनामध्ये सबैभन्दा बढी घरेलु हिंसा कमलामाई नगरपालिकामा हुने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०८२/०८३ मा भएका घटनाहरुमध्ये कमलामाई नगरपालिकामा ६१ दशमलब ५४ प्रतिशत घटना कमलामाई नगरपालिकामा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको बार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार कमलामाई नगरपालिकामा ७२ वटा घरेलु हिंसाका घटना भएका छन् ।

यस्तै दुधौली नगरपालिकामा १७ वटा घटना भएका छन् । मरिण गाउँपालिकामा १० वटा, तीनपाटन गाउँपालिकामा ६ वटा, गोलञ्जोर गाउँपालिकामा ६ वटा, हरिहरपुरगढी गाउँपालिकामा ३ वटा, सुनकोशी गाउँपालिकामा र घ्याङलेख गाउँपालिकामा १/१ वटा र अन्य १ गरि ११७ घटना भएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

घरेलु हिंसामा विशेष गरि खान लाउन नदिने, शारिरिक हिंसा, मानसिक हिंसा, श्रोतसाधनबाट बञ्चित गर्ने, जन्मदतार्, नागरिकता तथा विवाहदर्ता नबनाईदिने लगाएतका घटनाहरु भएका छन् । घरेलु हिंसा प्रायः श्रीमानबाट हुने गरेको प्रहरीको तथ्यांक छ ।

यी घटनाहरुमा १०२ वटा घटनामा मिलापत्र भएको छ भने १५ वटा घटनाका पीडित पक्ष अदालत गएका छन् । यो तथ्यांक अनुसार ८७ दशमलब १८ प्रतिशत मुद्दा मिलापत्रमा गएको देखिन्छ भने १२ दशमलब ८२ प्रतिशत मुद्दा थप कानुनी प्रक्रियाका लागि अदालत गएको देखिन्छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

Next Post

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied