• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

उर्मिला दियाली by उर्मिला दियाली
साउन ८, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा आत्महत्याको ग्राफ बढ्दै गएको छ । विशेष गरि आत्महत्याको ग्राफले मानसिक स्वास्थ्य र सामाजिक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार विगत तीन वर्षमा लगातार आत्महत्याको दरमा वृद्धि भएको छ । जिल्लामा विशेषगरि झुण्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेको संख्या दुवैको ग्राफ बढेको देखिएको हो ।

तीन वर्षमा जिल्लामा २ सय ४४ जनाले आत्महत्या गरेका छन् । ती मध्ये झुण्डिएर २ सय ११ जना, विष सेवन गरि ३२ जना र खोलामा हामफाली १ जनाले आत्महत्या गरेका छन् ।

प्रतिशतमा हेर्दा सबैभन्दा बढी अर्थात ८६ दशमलब ५ प्रतिशतले झुण्डिएर आत्महत्या गरेको देखिन्छ भने विष सेवनबाट आत्महत्या गर्नेको प्रतिशत १३ दशमलब १ प्रतिशत रहेका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै ० दशमलब ४ प्रतिशतले खोलामा हाम फालेर आत्महत्या गरेको देखिएको छ । तीन वर्षको अवधिमा १ वटा घटना मात्र आत्महत्या दुरुत्साहन गरेको उजुरी परेको छ ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा झुण्डिएर मृत्युका ६९ घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा ६५ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०८२/८३ मा बढेर ७८ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रविन्द्र बहादुर सिंहका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ११ जनाले विष सेवन गरि ज्यान गुमाएका थिए भने आर्थिक वर्ष २०८१/८२ मा १२ र २०८२/८३ मा ९ जनाले विष सेवन गरि ज्यान गुमाएका छन् ।

आत्महत्याको दर बर्षेनी बढ्नु चिन्ताको विषय भएको सिंहले बताएका छन् । आत्महत्या गर्नेहरुमा प्रायः मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध, आर्थिक अवस्था तथा रोजगारी लगाएतका समस्याहरु देखिएको छ ।

मानसिक तनाव, घरेलु हिंसा, पारिवारिक विवाद, वैदेशिक रोजगारीबाट सिर्जित समस्या, आर्थिक अभाव, प्रेम सम्बन्धमा आएको असफलता, सामाजिक दबाब तथा दीर्घरोगजस्ता कारणले मानिसलाई आत्महत्या गरेको देखिएको उनले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

Next Post

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied