• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 21, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिद्धेश्वर खानेपानीको अध्यक्षमा देवकोटा निर्वाचित

बिमला पाण्डे by बिमला पाण्डे
माघ १६, २०७९
in Featured, News, Province 3, Society
0

Share via:

50 Shares
  • Facebook 50
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राजनीतिक हिसावले कमलामाई नगरपालिकाको मिनी चुनावका रुपमा हेरिएको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा नेकपा एमालेका घनश्याम देवकोटा विजयी भएका छन । शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम सोमबार सार्वजनिक गरिएको छ ।

एमाले राप्रपा गठबन्धनबाट साझा उमेदवार रहेका देवकोटा बहुमत सदस्य सहित निर्वाचित भएका हुन । देवकोटाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का साझा उमेदवार सुरज मिश्रलाई २८१ मत पछि पार्दै विजयी भएका हुन ।

देवकोटाले १ हजार ६२ मत ल्याए भने मिश्रले ७ सय ८१ मत प्राप्त गरेका छन । यस्तै स्वतन्त्र उमेदवार लोक विक्रम थापाले ४ सय १ मत प्राप्त गरेका छन ।

दुई साझा गठबन्धनसहित स्वतन्त्र प्यानलको प्रतिस्पर्धा भएको निर्वाचनमा अध्यक्ष १, खुला सदस्य ५ र महिला सदस्य ३ गरि ९ जनाको कार्य समिति निर्वाचन मार्फत चयन भएको छ ।

यस्तै खुला सदस्यमा नेकपा एमाले र राप्रपाको संयुक्त प्यानलबाट दशरथ कुमार थापा, कपिल कुमार श्रेष्ठ र इन्द्र बहादुर भुजेल निर्वाचित भएका छन भने स्वतन्त्रबाट विज्ञान ढकाल, नेपाली कांग्रेस माओवादीको संयुक्त प्यानलबाट लवदेव जोशी निर्वाचित भएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

थापाले ९४८, श्रेष्ठले ९०४, भुजेलले ८९४ मत प्राप्त गरेका छन । यस्तै ढकालले ७३२ र जोशीले ७२५ मत प्राप्त गरेका छन । पाँच जना निर्वाचित हुने खुला सदस्यमा १६ जनाको उमेदवारी रहेको थियो । यस्तै महिला सदस्यमा नेकपा एमाले र राप्रपाको तर्फबाट शारदा ढकाल र सुमना थापा विजयी भएका छन भने कांग्रेस माओवादीको प्यानलबाट चन्द्रकला खड्का निर्वाचित भएकी छिन । महिला सदस्यमा ६ जनाको प्रतिस्पर्धा रहेको थियो ।

कमलामाई नगरपालिका वडा नं. ४, ५, ६ र ७ का २ हजार ८ सय ९३ जना मतदाता रहेका थिए । जसमा २ हजार ३ सय ४२ मत खसेको थियो । संस्थामा तीन हजार ४ सय २६ सदस्य रहेकोमा तीन महिनाभन्दा बढी समयको खानेपानी महसुल नबुझाएका ५ सय ३३ उपभोक्ताले मतदानको अधिकार पाएका थिएनन । संस्थाले तीन महिनाभन्दा बढी बक्यौता रकम तिर्न बाँकी रहेका व्यक्तिलाई चुन्ने चुनिने अधिकार नदिने निर्णय गरेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिद्धेश्वर खानेपानीको निर्वाचन : खुला सदस्यको मतगणना सकियो

Next Post

लाम्पानटार बहुमुखी क्याम्पसमा पूर्व बिद्यार्थी पुनमिलन कार्यक्रम

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied