• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, April 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Health

शल्यक्रिया सहितको प्रसुति सेवा पुनः सुचारु

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २७, २०७६
in Health, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अस्पतालमा ९ महिनादेखि अवरुद्ध रहेको अप्रेशन सहितको प्रसुति सेवा मंगलबारदेखि फेरी नियमित गरिएको छ । प्रसुति रोग विशेषज्ञ तथा सर्जन नहुदा अवरुद्ध सेवा अस्थायी रुपमा सुचारु गरिएको हो । शुभजीवन अस्पताल खुर्कोटमा कार्यरत डा. राजन न्यौपानेलाई हप्ताको २ दिन करारमा लिएर अस्पतालले अप्रेशन सेवा सुचारु गरेको हो ।

आइतबार र मंगलबार डा. न्यौपानेले अप्रेशन सहितको प्रसुति सेवा दिने छन । आपतकालिन रुपमा अपे्रशन गर्नुपरेमा जुनसुकै दिन पनि उनले सेवा दिने भएका छन । अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलका अनुसार सुत्केरी हुन अस्पतालमा आउने महिलालाई आपतकालिन अवस्थामा सर्जन नहुदा रिफर गर्नुपर्ने भएकाले करारमा डाक्टर ल्याइ सेवा सुरु गरिएको हो । अस्पतालमा दैनिक ५, ७ जना महिलाहरु सुत्केरी हुन आउने गर्छन । मासिक करिब १०, १२ जना महिलाको अप्रेशन गर्नुपर्ने अवस्था आउने गरेको छ ।
अस्पतालमा लामो समयदेखि अप्रेशन सेवा अवरुद्ध हुदा सबै सामानहरु विग्रीएकाले पुनः सामानको जोहो गरि अप्रेशन सेवा सुरु गरिएको छ । अप्रेशन सहितको प्रसुती सेवा सञ्चालनका लागि आवश्यक पर्ने औषधिहरु समेत अस्पतालको फार्मेसीमा नभएको र मेडिकल सुपरिटेन्डेन समेत साउनदेखि अस्पतालमा नहुदा उधारोमा औषधि तथा सामान खरिद गरि सेवा सुरु गरिएको पोखरेलले बताए ।
अस्पतालमा स्त्री रोग तथा प्रसुति विज्ञको दरबन्दी भए पनि डाक्टर नआउँदा समस्या भएको छ । प्रदेश नं. ३ सरकारले डा.अञ्जु थापालाई अस्पतालमा पठाएको भए पनि उनी अस्पतालमा आएकी छैनन । जसका कारण प्रसुति सेवालाई नियमित सञ्चालन गर्न समस्या भएको पोखरेलले बताए । ९ महिनाको अवधिमा सिन्धुली अस्पतालबाट करिब एकसय महिलालाई अप्रेशनका लागि बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दुधौलीमा दनुवार संग्राहलय बन्ने, बन्यो डिपिआर

Next Post

सुनकोशीमा कृषि उपज संकलन केन्द्रको निर्माण

सम्बन्धित खबरहरु

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु
Featured

ट्रक र मोटरसाईकल ठोक्किँदा एक जना घाईते

छ किलो गाँजा सहित एक जना पक्राउ
Featured

छ किलो गाँजा सहित एक जना पक्राउ

महादेवडाँडामा भेटिए चारवटा भरुवा बन्दुक
Featured

महादेवडाँडामा भेटिए चारवटा भरुवा बन्दुक

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied