• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सुनकोशीमा कृषि उपज संकलन केन्द्रको निर्माण

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २७, २०७६
in Business, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाको सुनकोशी गाउपालिकामा किसानका उत्पादनलाई बजारीकरण गर्नका लागि कृषि उपज संकलन केन्द्रको निर्माण गरिएको छ । किसानले उत्पादन गरेको कृषि उपजहरु सोझै खरिद गरी बजारसम्म पु¥याउने उद्देश्य सहित सुनकोशी गाउँपालिकाले उक्त संकलन केन्द्रको भवन निर्माण गरेको हो ।
गाउपालिकाले दुईवटा संस्थासँगको साझेदारीमा सुनकोशी कृषि उपज संकलन केन्द्रको निर्माण गरेको हो । जसको लागत २६ लाख ९ हजार रहेको छ । सुनकोशी गाउपालिकाको १४ लाख ५१ हजार, सामुदायिक विकास कार्यक्रम सिन्धुली र मर्सिकोर नेपालको ११ लाख लगानी रहेको छ ।
किसानले उत्पादन गरेको तरकारी, फलफुल, अन्नबाली लगाएतका सम्पूृर्ण कृषि उपज संकलनका लागी गाउपालिकाले भवन निर्माण गरी सुनकोशी कृषि उपज संकलन केन्द्र स्थापना गरिएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले बताए ।
उनका अनुसार कृषि उपज संकलन केन्द्र संचालनका लागी गाउँपालिकाले संकलन केन्द्र संचालन कार्यविधि निर्माण गरेको छ । ‘संकलन केन्द्रलाई सहकारीको मोडेलमा संचालन गर्ने गरी कार्यविधि निर्माण भएको छ ।
उत्पादित फलफुल, तरकारी, अन्नबाली लगाएतका कृषि उपज विक्री वितरणका लागी किसानले बजार खोज्दै हिड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न संकलन केन्द्र निर्माण गरिएको गाउपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताईन ।
सुनकोशीको महाभारत क्षेत्र तरकारी र फलफुल उत्पादनको हिसावले उर्बरभुमि मानिन्छ । सुनकोशीको चिसो हावा पानी भएको महाभारत क्षेत्रमा रहेका नागी, चालिसे, बन्दिपुर लगाएतका ठाँउमा तरकारी र फलफुल प्रशस्तै उत्पादन हुने गर्छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

शल्यक्रिया सहितको प्रसुति सेवा पुनः सुचारु

Next Post

सञ्चारमा लैंगिक संवेदनशिलता बढ्दै : संस्थापक अध्यक्ष

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied