• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

प्रतिवद्धता सहित मनाईयो लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको दिवस

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार १२, २०८१
in News, Featured, Province 3, Society
0

Share via:

3 Shares
  • Facebook 3
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको ३७ औं अन्तर्राष्ट्रिय दिवस सिन्धुलीमाढीमा मनाईएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा बुधबार भएको कार्यक्रममा ‘म ड्रग्सको हिम्मत गर्दिनँ’ भन्ने प्रतिवद्धतामा हस्ताक्षर गरि दिवस मनाईएको हो । योसँगै औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।

विभिन्न सांगितिक तथा सांस्कृतिक कार्यक्रम सहित दिवस मनाईएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा लागु औषध प्रयोगकर्ता र ओसारपसार बढेकाले पुनस्र्थापना केन्द्र स्थापनाको आवश्यकता रहेको बताएका छन ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले जिल्लामा लागु औषध प्रयोग र कारोबार अत्यधिक बढेको बताउँदै पुनस्र्थापना केन्द्र स्थापनाको आवश्यकता रहेको बताए । उनले लागु औषध नियन्त्रण गर्नु सबैको जिम्मेवारी रहेको बताए । लामाले स्थानीय तहले नीति तथा कार्यक्रम बनाउँदा लागु औषध नियन्त्रणको विषयलाई प्राथमिकता दिन आग्रह गरे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले बालबालिकालाई नैतिक शिक्षामा जोड्न आग्रह गरिन ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भरत खनालले जिल्लाका कारागार हिरासतमा लागु औषध कारोवारीहरु बढ्दै गएको र लागु औषध प्रयोगकर्ता बढेको बताए । उनले जिल्ला लागु औषधको हव बन्दै गएको बताउँदै पुनस्र्थापना केन्द्र स्थापना गर्न ढिलो भईसकेको बताएका छन ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जीवनको महत्व थाहा नपाउनेहरु लागु औषधको कुलतमा लाग्ने गरेको बताए । उनले सबै जिम्मेवार बन्न सकेमा लागु औषध नियन्त्रण गर्न सकिने बताए । उनले पनि जिल्लामा लागु औषध प्रयोगकर्तालाई उपचार तथा मनोसामाजिक परामर्शका साथै सामाजिक रुपमा पुनःस्र्थापना गर्नका लागि पुनःस्र्थापना केन्द्रको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णहरी घिमिरे, बाल सञ्जाल कमलामाई नगरपालिकाका दिवस थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रहरी निरिक्षक सुनिल प्रसाद चौरासियाले लागु औषध रोकथाम तथा न्युनिकरण सम्बन्धि प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापाले जित बहादुरको सचेतनामूलक कथा बाचन गरेका थिए भने कलाघर सिन्धुली र वारियर डान्स सेन्टरले नृत्य प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रम स्थल बाहिर लागु औषध विरुद्ध लडौं, रोकथाममा जोड दिउँ नारा सहितको कार्यक्रमको व्यानरसँगै बेलुन उडाईएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिडिओको नेतृत्वमा खुर्कोट बजार अनुगमन, म्याद नाघेका सामानहरु नष्ट

Next Post

एमाले सिन्धुलीले मनायो धान दिवस

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied