• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Life

एमाले सिन्धुलीले मनायो धान दिवस

बिमला पाण्डे by बिमला पाण्डे
असार १५, २०८१
in Life, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । शनिबार दिउँसो करीब ११ बजेपछिको समय, सिम सिम पानी परिरहेको थियो । एकातिर हरियो ड्रेसमा महिलाहरुले खेतको आलीमा पञ्चेबाजा घन्काएका छन । खेतभरी हिलोमा रोपाहारहरु र बाउसेहरु हिलो छ्यापा छ्याप गरिरहेका छन् । कसैले छुपुछुपु हिलोमा धानको विउ रोपेका छन । कोहि छेउ कुना खनेका छन । एक आपसमा शुभकामना पनि बाँडेका छन ।

यो दृष्य कमलामाई नगरपालिकाको धुराफाँटको हो । जहाँ नेकपा एमाले सिन्धुलीको आयोजनामा धुरा फाँटमा शनिबार धान रोपाईं गरेर धान दिवस मनाएको थियो । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् वागमति प्रदेशका इन्चार्ज गुरु बरालको प्रमुख आतिथ्यतामा धान दिवस मनाईएको हो ।

पञ्चेबाजा, असारे गीत तथा हिलो छ्याप्दै नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले धान दिवस मनाएका हुन । कलाघर सिन्धुलीको पञ्चेबाजासँगै उक्त कार्यक्रममा साईनिङ एकेडेमीका शिक्षक विद्यार्थीहरु समेत धान दिवसमा सरिक भए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोईराला, बागमति प्रदेश सदस्यहरु प्रदीप कटुवाल, विनोद खड्का, प्रलाद कुमार पोखरेल, मञ्जु देवकोटा लगाएतका नेताहरु, जिल्ला कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, सचिव नवराज थिङ, उपसचिव दिपेश बराल तथा जिल्ला कमिटीका सदस्यहरु, कमलामाई नगरक मिटीका अध्यक्ष सुन्दर घिसिङ सहितको टिम, विभिन्न जनसंगठनका प्रमुख तथा प्रतिनिधि तथा नेकपा एमालेका कार्यकर्ता, शुभचिन्तकहरु, स्थानीयहरु सहितको सहभागितामा रोपाईं दिवस मनाईएको हो ।

असार पन्ध्र, बेठी, असारे गीतका भाका, हली, बाउसे, रोपाहार सहित धान दिवस मनाईएको हो । कमलामाई नगर कमिटीको व्यवस्थापन, अखिल नेपाल किसान महासंघको समन्वयमा कमलामाईमा धान दिवस मनाईएको थियो ।

यस्तै नेकपा एमालेले जिल्लाका सबै पालिकाका केन्द्रहरुमा रोपाईं कार्यक्रमको आयोजना गरि धान दिवस मनाएको जनाएको छ । पालिका कमिटीहरुको आयोजनामा धान दिवस मनाईएको नेकपा एमालेले जनाएको छ ।

कार्यक्रम समापनमा बोल्दै स्थायी कमिटी सदस्य गुरु बरालले रोपाईंले किसानका अनेकन आयामसँगैसंस्कृतिको समेत जगेर्ना गर्ने बताए । उनले विद्यार्थीहरुले समेत रोपाईलाई फिल्डमै अनुभूति हुने गरि पढ्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । उनले एमाले जनताका सबै क्रियाकलापसँग प्रत्यक्ष जोडिनुपर्नेमा समेत जोड दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रतिवद्धता सहित मनाईयो लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको दिवस

Next Post

‘अपडेट छैनन् सरकारी निकायका वेभसाईड’

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied