• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

लागु औषधका मुद्दा संख्या घट्दै, परिमाण बढ्दै

बिमला पाण्डे by बिमला पाण्डे
असार ९, २०८१
in News, Business, Featured, Province 3, Society
0

Share via:

14 Shares
  • Facebook 14
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । गत साउन २७ गते एकसय चौतिस किलो गाँजा प्रहरीले तीन जनालाई पक्राउ ग¥यो । रौतहटको गौर नगरपालिका – ७ का २२ वर्षका विकास प्रसाद यादव र गौर नगरपालिका– ५ का २४ वर्षीय अभयकुमार गुप्तालाई भिमान चेकपोष्टमा चेकजाँच गर्ने क्रममा काठमान्डौबाट रौतहटतर्फ जाँदै गरेको विआर ०६ पा ६१८४ नम्बरको भारतीय नम्बर प्लेटको स्कारपियोको छतमा राखिएको प्याक गरिएको गाँजा सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरी बीच बीचमा धेरै लागु औषध कारोबारीहरु पक्राउ गर्ने क्रम जारी राख्यो । साना ठूला परिमाणका लागु औषध र गाँजा बरामद गर्ने, बरामद गर्ने र मुद्दा चलाउने काम निरन्तर गरिरहेको छ ।

लागु औषधमा प्रहरीको निगरानी बढी रहेका बेला प्रहरीले शनिबार ठूलो परिमाणमा गाँजा फेरी बरामद गरेको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ चिसापानीको थोले ब्लोनको गोठबाट प्रहरीले ६ सय १५ किलो गाँजा बरामद गर्नुका साथै कटारी नगरपालिका वडा नं. ६ उदयपुर घर भई हरिहरपुरगढी गाउँपालिका ७ चिसापानी बस्ने कुमार पाख्रिनलाई पक्राउ ग¥यो ।

जिल्लामा तीन वर्ष यता लागु औषधका घटनाहरु अत्यधिक भएको पाइन्छ । १११ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता छन । जसमा १४७ जना पक्राउ परेका छन । तीन वर्षको तुलना गर्दा मुद्दाका संख्या घट्दै गएको देखिन्छ तर लागु औषध बरामदको परिमाण बढ्दो क्रममा देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ मा ४९ वटा मुद्दा प्रहरीमा दर्ता छन । जसमा ६५ जना पक्राउ परेको प्रहरीको तथ्यांक छ । आर्थिक वर्ष २०७९÷८० मा ३९ वटा मुद्दा दर्ता भएका छन भने ५१ जना पक्राउ परेका छन । चालु आर्थिक वर्षमा २३ वटा मुद्दा दर्ता भएका छन भने ३१ जना पक्राउ छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

परिमाणलाई हेर्दा खैरो हिरोईन, गाँजा, चरेश, एम्पुल टि.टी र ट्यावलेटको परिमाण हरेक वर्ष बढ्दो दरमा देखिएको छ । तीन वर्षको अवधिमा खैरो हिरोईन १५२ ग्राम ७२६ मिलग्राम, चरेश ७०५ ग्राम ८५५ मिलिग्राम, गाँजा १ हजार ४५५ किलोग्राम ७४९ ग्राम, एम्पुल टिटि ६ हजार ३ सय ५५ वटा र ट्यावलेट ११ हजार ८२३ वटा बरामद गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।

उनका अनुसार खैरो हिरोईन आर्थिक वर्ष २०७८/७९ मा २६ ग्राम ९९७ मिलिग्राम, आर्थिक वर्ष २०७९/८० मा ४७ ग्राम ३० मिलीग्राम र चालु आर्थिक वर्षमा ६८ ग्राम ४२९ मिलिग्राम बरामद भएको छ ।

यस्तै प्रहरीले आर्थिक वर्ष २०७८/७९ मा १५४ किलो ४२१ ग्राम, आर्थिक वर्ष २०७९/८० मा ४२४ किलो ३२८ ग्राम र चालु आर्थिक वर्षमा ८७४ किलो २४५ ग्राम गाँजा बरामद गरेको छ ।

यस्तै आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ मा २ हजार ३ सय ४४ एम्पुल टिटि बरामद गरेको प्रहरीले चालु आर्थिक वर्षमा ४ हजार ११ वटा बरामद भएको प्रहरीको तथ्यांक छ ।

यस्तै जिल्लामा ट्यावलेटको परिमाण झनै बढ्दो संख्यामा बढेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा १ हजार ९ सय ७५, आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० मा १ हजार १ सय २१ र चालु आर्थिक वर्षमा ८ हजार ७ सय ३६ वटा ट्यावलेट बरामद गरिएको काफ्लेले बताए ।

यस्तै झोल पदार्थ बरामदको संख्या पनि गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अत्यधिक भएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ मा २२१ बोत्तल, आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० मा १४० बोत्तल र चालु आर्थिक वर्षमा ७५३ बोत्तल बरामद भएको छ ।

गाँजा फँडानी तिव्र
प्रहरीले हरेक वर्ष गाँजा फँडानी गर्दै आएको छ । विशेष गरि मरिण र हरिहरपुरगढीमा लगाईएको विघौं विघा क्षेत्रमा हरेक वर्ष प्रहरीले गाँजा फँडानी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म १५ विघा १३ कठ्ठा क्षेत्रफलको गाँजा फँडानी गरेको छ ।

एसपी काफ्लेका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ मा ६ विघा ११ कठ्ठा, आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० मा ५ विघा १७ कठ्ठा र चालु आर्थिक वर्षमा ३ विघा ५ कठ्ठा जमिनमा लगाईएको गाँजा नष्ट गरिएको छ ।

प्रहरीले साना तिना लागु औषध प्रयोगकर्तालाई सम्झाई बुझाई छोड्ने गरेको छ । जसमा गत आर्थिक वर्ष २५ र चालु आर्थिक वर्षमा २५ जनाले आफन्तको जिम्मा लगाईएको छ । विशेष गरि बालबालिकालाई परिवारको जिम्मा लगाउने गरेको प्रहरीले जनाएको छ ।

जनचेतना बढाउने प्रहरी नै अभियानमा
जिल्लामा लागुऔषध ओसार पसार, प्रयोगलाई कम गर्न प्रहरीले जनचेतनाका कार्यक्रम समेत अगाडि बढाएको छ । प्रहरीले यस्ता सचेतनाका कार्यक्रमलाई प्रत्येक वर्ष बढाउँदै लगेको जनाएको छ । पछिल्लो समय स्कुल टिचर कार्यक्रम मार्फत समेत यो कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले १३ वटा सचेतनाका कार्यक्रम गरेकोमा गत आर्थिक वर्षमा ४५ वटा सचेतनाका कार्यक्रम ग¥यो । चालु आर्थिक वर्षमा ७८ वटा सचेतनामूलक कार्यक्रम भएका छन ।

सप्ताहव्यापी रुपमा प्रहरीले सचेतनामूलक कार्यक्रम गरिरहेको पनि एसपी काफ्लेले बताए । उनका अनुसार स्कुल टिचरमार्फत पनि विद्यालय स्तरमा लागु औषध सम्बन्धि कक्षा चलिरहेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

छ सय पन्ध्र किलो गाँजा सहित एकजना पक्राउ

Next Post

सिडिओको नेतृत्वमा खुर्कोट बजार अनुगमन, म्याद नाघेका सामानहरु नष्ट

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied