• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, April 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

छ सय पन्ध्र किलो गाँजा सहित एकजना पक्राउ

बिमला पाण्डे by बिमला पाण्डे
असार ९, २०८१
in News, Featured, Province 3, Society
0

Share via:

104 Shares
  • Facebook 104
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रहरीले शनिबार ठूलो परिणाममा गाँजा बरामद गरेको छ । गाँजा सहित एक जना व्यक्तीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ चिसापानीको थोले ब्लोनको गोठबाट प्रहरीले ६ सय १५ किलो गाँजा बरामद गरेको हो ।
गाँजा सहित कटारी नगरपालिका वडा नं. ६ उदयपुर घर भई हरिहरपुरगढी गाउँपालिका ७ चिसापानी बस्ने कुमार पाख्रिनलाई पक्राउ गरेको छ ।

शनिबार राती इलाका प्रहरी कार्यालय कपिलाकोटमा सूचना आएपछि प्रहरी टोली गाँजा भण्डारण गरेको ठाउँमा पुगेको थियो । प्रहरीले गाँजा कुरेर सुतिरहेका पाख्रिनलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गाँजा जिल्लाको उत्पादन हो वा अन्य क्षेत्रबाट ल्याई भण्डारण गरिएको हो भन्ने बारेमा भने नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।

उनका अनुसार आइतबार नै सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान सुरु गरिएको छ । बरामद गरिएको गाँजा अदालतको आदेश लिएर नष्ट गरिने एसपी काफ्लेले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई नगरपालिकामा ‘अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा’

Next Post

लागु औषधका मुद्दा संख्या घट्दै, परिमाण बढ्दै

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied