• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Politics

काँग्रेसकाे छाया सरकारद्वारा चरणबद्ध रुपमा विरोध कार्यक्रम गर्ने

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख १९, २०७५
in Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

डोल्पा – डोल्पाका स्थानीय तहहरूमा समानान्तर सरकारको रुपमा डोल्पा काँग्रेसले गठन गरेकोे छाया सरकारको पहिलो बैठकले स्थानीय जनप्रतिनिधिहरूले गरेको स्वेच्छाचारी कामको विरोध गर्ने देखि नगरमा ताला लगाउने सम्मको चरणबद्ध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ।

त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोटमा गठन गरिएको छाया सरकारको पहिलो बैठकले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै नगरपालिकाको पहिलो नगरसभाले आव ०७४–०७५ का लागि विनियोजित गरेको बजेट तथा छनौट गरिएका योजनाको सिलिङ्ग, मनोमानी तवरले नगरका पदाधिकारीहरूले खरिद गरिएका कार्यालयीय सामान तथा निमार्ण सामाग्रीहरूको बिल भरपाई विवरण माग, अंगुर स्याउ र डालेचुकको खेतीको नाममा नर्सरी निमार्ण बिरुवा खरिदमा भएको आर्थिक अनियमितताका सम्बन्धमा बिरुवाको संख्यात्मक विवरण खरिद तथा ढुवानीमा लागेको खर्च बिल भरपाईको माग बिना सुचना एकलौटी रुपमा नियुक्ति दिइएका कर्मचारीको विवरण लगायतको सुचनाहरू लिखत रुपमा माग गर्ने निर्णय गरेको छ।

त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतको छाया सरकारका संयोजक मोतीप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकले पहिलो चरण अन्तर्गत कार्ययोजना नगरमा पेस गर्ने, सबै विवरण उपलब्ध गराउन सात दिनको अल्टीमेटम दिने उक्त समय भित्रमा विवरण उपलब्ध भएमा छाया सरकाले छानबीन गरि अनुगमन तथा निरीक्षण गर्ने सुधारको लागि दवाव दिने र छाया सरकारले गरेको माग अनुसारका विवरण उपलब्ध नगराएमा नगरप्रतिनिधिहरूको विरोधमा भण्डाफोर अभियान संचालन, नगरप्रतिनिधिको पुत्ला दहन लगायत नगरपालिकामा ताला लगाउने सम्मका चरणबद्ध कार्यक्रम गर्ने निर्णय गरेको हो।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

डोल्पाका स्थानीय तहहरूमा बाम जनप्रतिनिधिहरूको बहुमत रहेकोले प्रतिपक्षको भावना विपरीत गइ नगरमा निर्णयहरू गरिदै आएको, हचुवाको भरमा बजेट उपलब्ध गराएको तथा योजना बाँडफाँडमा विभेद गरिएको, मनपरी रुपमा बजेट खर्च गर्ने गरिएको, कर्मचारीहरूले डोल्पा नगरको नाममा नेपालगन्जमा मोटरसाईकल खरिद गरेर ब्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको लगायतका कार्यहरू रोक्न र नगरप्रतिनिधिहरुको ओझेलमा पारिएका सर्बसाधारणलाई स्थानीय सरकारको प्रत्याभुति दिलाउन भन्दै डोल्पा काँग्रेसले वैशाखको दोश्रो सातामा त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा छाया सरकार गठन गरेको थियो।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अखिल बैठक जेठ ४ र ५ गते

Next Post

‘अर्थहीन बहस छाडेर विकास निमार्णमा लागाै‌ँ’

सम्बन्धित खबरहरु

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल
Featured

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

ओली र लेखकको गिरफ्तारी विरुद्ध एमाले सिन्धुलीले बुझायो प्रधानमन्त्रीलाई विरोधपत्र
Featured

ओली र लेखकको गिरफ्तारी विरुद्ध एमाले सिन्धुलीले बुझायो प्रधानमन्त्रीलाई विरोधपत्र

ओली लेखक पक्राउ विरुद्ध एमालेका जनसंगठनको प्रदर्शन
Featured

ओली लेखक पक्राउ विरुद्ध एमालेका जनसंगठनको प्रदर्शन

 एमाले अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमाले सिन्धुली प्रदर्शनको तयारीमा
Featured

 एमाले अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमाले सिन्धुली प्रदर्शनको तयारीमा

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाका उमेदवार विजयी
Featured

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाका उमेदवार विजयी

प्रत्यक्षमा चार हजार सात सय मत बदर
Featured

प्रत्यक्षमा चार हजार सात सय मत बदर

भर्खरै प्राप्त समाचारहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied