• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

तीनपाटन १० मा पालिकाको घुम्ति शिविर सम्पन्न

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ २१, २०७९
in News, Province 3
0

Share via:

56 Shares
  • Facebook 56
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तीनपाटन गाउँपालिका १० मा एकिकृति घुम्ति शिविर सम्पन्न भएकोछ । गाउँपालिकाबाट प्रवाह हुने सेवालाई नागरिकको घरदैलोमा नै प्रदान गर्ने उद्देश्यले शिविर संचालन गरेको पालिकाले जनाएको छ ।

पालिकाको वडा नम्वर १० मा रहेको आधारभुत स्वास्थ्य केन्द्र तीनपाटनमा पालिका बाट प्रवाह हुने विभिन्न ७ वटा सेवाहरु प्रवाह गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत जीतेन्द्र गिरीले बताए । साथै शिविरमा“बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहारको ” भन्ने नाराका साथ विश्व क्यान्सर दिवस २०२३ समेत मनाईएको छ । दिवसको अवसरमा स्वास्थ्य शाखा प्रमुख रितेश गिरीले क्यान्सर सम्वन्धि महत्वपूर्ण जानकारी समेत दिएका थिए ।

कार्यक्रममा आयुर्वेद स्वास्थ्य शाखाले मेरो स्वास्थ्य मेरो जिम्मेवारी,निरोगी तीनपाटन हाम्रो अभियान भन्ने नारा सहित रोग विरुद्ध जनचेतना मुलक कार्यक्रम समेत प्रदान गरेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गाउँपालिका उपाध्यक्ष धनवहादुर पुलामी(अशोक)को अध्यक्षता मा भएको कार्यक्रममा वडा नम्वर १० का वडा अध्यक्ष पुष्यहरी भुजेल, प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र गिरी लगायत पालिकाका विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको पालिकाका मनोपरामर्शकर्ता पोष्टराज भण्डारीले बताए । शिविरको पालिका उपाध्यक्ष पुलामीले ब्यानर पढ्ेर उद्घाटन गरेका थिए । कार्यक्रममा उपस्थितिहरुलाई वडा अध्यक्ष पुष्यहरी भुजेलले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।

पालिकाबाट प्रवाह हुदै आएका र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने १० वटा र सरकारको काम जनताको नजिक र घरदैलोमा नै प्रदान गर्ने उद्देश्यले पालिकाको वडा नम्वर ५,९ र १० लाई केन्द्रमा राखेर सेवा प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत गिरीले बताए ।

पालिकाबाट प्रवाह हुने सेवाहरु आर्युवेद सेवा, पशु उपचारसेवा, कृषिसेवा, स्वास्थ्य सेवा, व्यक्तिगत घटना दर्ता सेवा, जेष्ठ नागरिक परिचय पत्र प्रदान लगायतका सेवा प्रवाह गरेको गिरीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष पुलामीले यस बर्ष पालिकाले संचालन गरेको यो दोस्रो शिविर भएको ले सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने उद्देश्यका साथ नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रात्म मुलुक भएकाले गणतन्त्र आएको जनताले अनुभुति गर्न पाउने गरी पालिकाले सेवा प्रवाह गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । पालिकाले जनताको घरमा नै गएर स्वास्थ्य सेवा, पशुसेवा अन्य सेवाहरु प्रवाह गर्दै आएको र गर्दै जाने उनले बताए ।

शिविरमा १३० जनाले स्वास्थ्य सेवा, १३७ जनाले कृषि सेवा,१४८ जनाले पशुसेवा,१४९ जनाले आर्युवेद सेवा, १९ जनाले जेष्ठनागरिक परिचयपत्र र ६ जनाले व्यक्तिगत घट्ना दर्ताको सेवा लिएको मनोपरामर्शकर्ता भण्डारीले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

हरिहरपुरिगढिका ब्यापारिक प्रतिष्ठानहरूकाे संयुक्त टाेलिकाे अनुगमन

Next Post

अनेमसंघको अध्यक्षमा भट्टराई निर्वाचित

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied