• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Entertainment

भदौमा ‘चङ्गाचेट’ आउने

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ २६, २०७५
in Entertainment
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

चलचित्र ‘चङ्गाचेट’का निर्माता माधव वाग्ले नक्कली नोट प्रकरणमा यतिबेला प्रहरी हिरासतमा छन् । उनको बिषयमा अदालतमा मुद्दा चलिरहेको छ । वाग्लेको बिषयमा अदालतले अन्तिम फैसला गरेको छैन । केही दिनमै फैसला आउने वुझिएको छ ।

बाग्लेले निर्माण गरेको चलचित्र ‘चङ्गाचेट’को प्रदर्शन मिति भने तय गरिएको छ । यो चलचित्र अब भदौ १५ मा रिलिज हुने पक्का भएको छ । यो मितिमा यसअगाडि चलचित्र ‘ब्रेकअप’ रिलिज गर्ने चर्चा थियो । संभवत यो मितिमा अब ‘ब्रेकअप’ आउनेछैन ।

यो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री, परमिता आर एल राणा मुख्य भूमिकामा छन् ।

निर्देशक खनालले वितरकसँग सल्लाहा गरेर चलचित्रको प्रदर्शन मिति तय गरेको बताए । यो चलचित्रलाई पनि बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । भदौमा ठूला चलचित्रको भिड नै लाग्ने देखिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मैत्रीपूर्ण खेलमा जर्मनी र स्वीट्जरल्याण्ड विजयी

Next Post

बजेट विनियोजनमा वडाध्यक्षको मनोमानी उपेक्षित महिला तथा दलित महिला सदस्यहरु

सम्बन्धित खबरहरु

सिन्धुली महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता
Featured

सिन्धुली महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता

सांस्कृतिक कार्यक्रम गरि मनाइयो प्याब्सनको पैंतिसौं स्थापना दिवस
Featured

सांस्कृतिक कार्यक्रम गरि मनाइयो प्याब्सनको पैंतिसौं स्थापना दिवस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सिन्धुलीको अध्यक्षमा थापा निर्वाचित
Featured

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सिन्धुलीको अध्यक्षमा थापा निर्वाचित

श्रेष्ठको ‘मोवाईलको कमाल’ सार्वजनिक
Featured

श्रेष्ठको ‘मोवाईलको कमाल’ सार्वजनिक

‘डिजिटल कुलत’को सामाजिक कथा चलचित्र ‘झिल्को’
Featured

‘डिजिटल कुलत’को सामाजिक कथा चलचित्र ‘झिल्को’

सिन्धुली कला घरमा सुरु भयो ‘राष्ट्रिय कला महोत्सव’
Featured

सिन्धुली कला घरमा सुरु भयो ‘राष्ट्रिय कला महोत्सव’

कलाघर सिन्धुलीमा ‘राष्ट्रिय कला महोत्सव’ हुने
Featured

कलाघर सिन्धुलीमा ‘राष्ट्रिय कला महोत्सव’ हुने

दिनेशको कमेडी रियालिटी शो ‘मिमिक्री किङ’ आउँदै
Entertainment

दिनेशको कमेडी रियालिटी शो ‘मिमिक्री किङ’ आउँदै

दनुवार समुदायको बड्की एकादशीमा सिन्धुलीका तीन स्थानीय तहमा बिदा
Life

दनुवार समुदायको बड्की एकादशीमा सिन्धुलीका तीन स्थानीय तहमा बिदा

भर्खरै प्राप्त समाचारहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied