• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका पहिलो अटो चालक गौतम सम्मानित

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २३, २०७७
in Featured, Province 3, Society
0

Share via:

596 Shares
  • Facebook 596
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली ।  जिल्लाकी पहिलो अटो चालक जानुका गौतम (रेखा) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सम्मानित भएकी छिन । राजनीतिक, सैन्य जीवनपछि सामाजिक जीवनमा आएकी गौतमलाई १११ औंं श्रमिक महिला दिवसका अवसरमा महिला मानवअधिकार सञ्जाल सिन्धुलीले सम्मान गरेको हो ।

उनलाई अटा चालक भएर अन्य महिलालाई उत्प्रेरणा दिएको र अन्य महिलालाई अटो चालकका रुपमा व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गरेको भन्दै सम्मान गरिएको हो । गौतम १२ वर्षको उमेरमा तत्कालिन माओवादीले गरेको जनयुद्धमा लागेकी थिइन ।

जनयुद्धका बेला वाईसिएलको नेता, जनमुक्ति सेनामा लडाकु थिईन । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उनी जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भएसँगै सामाजिक जीवनमा आएकी थिईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

करीव ६ वर्षदेखि उनी सिन्धुलीमा अटो चालकका रुपमा काम गरिरहेकी छिन । उनीसँगै जिल्लामा ३० जना अटो चालक महिला रहेको उनले बताएकी छिन । भद्रकाली अटो प्रा.लिका अध्यक्ष रहेकी गौतमको कम्पनीमा अढाई सय अटो रहेका छन । महिला दिवसका अवसरमा आइतबार सिन्धुलीमाढीमा आयोजित महिला समानता, समान कामका लागि समान ज्याला विषयक अन्तक्र्रिया कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

सञ्जालका अध्यक्ष अप्सरा खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महिला नेता तथा सामाजिक अभियन्ताहरुले महिलाहरुले कानुनत धेरै अधिकारका उपलब्धिहरु प्राप्त गरेको भए पनि कार्यान्वयनमा समस्या रहेको बताए । उनीहरुले महिला हिंसाका घटनाहरु बढ्दो रहेको र न्याय सम्पादनको अवस्था कमजोर रहेको बताएका छन । उनीहरुले महिला अधिकारका सवालमा राजनीतिक सामाजिक सांस्कृतिक अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन ल्याएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष एवम् इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र यसको सान्दर्भिकता, नेपालमा महिला अधिकार तथा सिन्धुली जिल्लामा लैंगिक हिंसाको अवस्थाका बारेमा प्रकाश पारेकी थिइन ।
नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोईराला, जिल्ला समन्वय समिति सिन्धुलीका उपाध्यक्ष सम्झना अधिकारी दनुवार, भूमि समस्या समाधान आयोगका सदस्य विष्णु पाण्डे, जिल्ला समन्वय समितिका सदस्य गंगा कार्की, महिला नेतृ शान्ता पाख्रिन, अन्तर्पार्टी महिला सञ्जालका अध्यक्ष सविता कोइराला, नेपाली कांग्रेसकी शान्ता कार्की, जिफन्टका अध्यक्ष निरु श्रेष्ठ, कमलामाई नगरपालिकाका शिक्षा शाखाका प्रमुख हितकुमारी पौडेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सञ्जालका सदस्य सम्झना भोलनले स्वागत गरेकी थिइन भने उपाध्यक्ष रमा कार्कीले कार्यक्रममा सहजीकरण गरेकी थिइन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अदालतको फैसलासँगै एमालेका कार्यकर्तामा खुशी, सबै स्थानीय तहमा दीप प्रज्वलन र नाचगान

Next Post

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : कमलामाईका चौध एकल महिला सम्मानित

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied