• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : कमलामाईका चौध एकल महिला सम्मानित

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २५, २०७७
in Featured, Province 3, Society
0

Share via:

104 Shares
  • Facebook 104
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को अवसरमा १४ जना एकल तथा अतिविपन्न महिलालाई सम्मान गरेको छ । उनीहरुलाई व्यवसाय प्रवद्र्धनका लागि २० हजार नगद अनुदान सहित उनीहरुलाई कदर पत्रले सम्मान गरिएको हो ।

वडा समितिले छानेका व्यवसाय गरिरहेका र आर्थिक हिसावले अतिविपन्न महिलालाई सम्मान गरिएको हो । कमलामाई नगरपालिका वडा नं. २ मा नगरपालिकाका मेयर खड्ग खत्री, कमलामाई नगरपालिका ५ मा नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोइराला, वडा नं. ९ मा कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा लगाएतले ती महिलाहरुलाई सम्मान गरे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कमलामाई नगरपालिकाले सबै वडामा वडा कार्यालयको आयोजनामा विभिन्न कार्यक्रम गरि महिला दिवस मनाएका हुन । ती वडामा स्थानीय संघसंस्था, समूह, सहकारीहरु, किशोरी समूह, बालक्लव लगाएतसँगको सहकार्यमा कार्यक्रमहरु गरिएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।

यसैबीच कमलामाई नगरपालिकाले हिंसा पीडित, एकल महिला तथा कालिका फाईवर झोला उद्योगकी सञ्चालक सृजना श्रेष्ठलाई सम्मान गरेको छ । वडा कार्यालयको आयोजनामा कालीमाई मन्दिरमा गरिएको छलफल कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

वडा अध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष सविता कोइराला, महिला नेतृहरु शान्ता पाख्रिन, नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे, जिल्ला महिला उद्यमी संघ सिन्धुलीका सचिव विमला काफ्ले, वडा नं. ५ का वडा सदस्यहरु, टोल विकास संस्था तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोइरालाले समानताको आन्दोलनमा लाग्न आर्थिक उपार्जनमा लाग्न महिलाहरुलाई आग्रह गरिन । उनले महिलाहरुले आर्थिक सामाजिक सांस्कृति अधिकार प्राप्तीका लागि गरिएको आन्दोलनको स्मरण गर्दै महिलाहरुलाई आर्थिक उपार्जनमा लगाउन र रोजगारी सृजना गर्न आवश्यक रहेको बताईन ।

कार्यक्रममा बोल्दै अन्तर्पार्टी महिला संञ्जालका अध्यक्ष सविता कोइरालाले घरेलु कामको जबसम्म मुल्यांकन हुदैन महिलाहरुमाथि हिंसा भइरहने बताईन ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेले महिलाहरुले घरेलु कामलाई श्रम र रोजगारीका रुपमा आफै स्वीकार गरि मुल्य निर्धारणका लागि एकतावद्ध हुन आवश्यक रहेको बताईन । उनले महिला पत्रकारहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा महिला आन्दोलनको नेतृत्व गरेको स्मरण गरिन । उनले समान कामका लागि समान ज्याला, समानताका आन्दोलन, महिलाको पहिचानका आन्दोलनको नेतृत्व महिला पत्रकारले नेतृत्व गरेका भए पनि उनीहरु पत्रकार थिए भनेर उच्चारण नगरिएको बताईन ।

क्यालराजेट्किन देखि नेपालका साधना प्रधान, कामाक्षदेवी लगाएतका नेतृहरु पत्रकार रहेको स्मरण समेत गराईन । पाण्डेले पछिल्ला महिला आन्दोलनको अगुवा महिला पत्रकारहरु रहेको पनि उल्लेख गरिन । महिला अधिकारका आन्दोलनमा कलम र आवाजका माध्यमबाट पत्रकार महिलाले योगदान दिईरहेको पनि स्मरण गरिन । कार्यक्रममा वडा सचिव उज्जल थापाले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण सावित्रा रेग्मीले गरेकी थिईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका पहिलो अटो चालक गौतम सम्मानित

Next Post

नेकपा (एमाले) को पार्टी कार्यालयमा नयाँ बोर्ड राखियो

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied