• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

चारजना नेपाली सेना सहित छ जनामा कोरोना पुष्टि, सिन्धुली अस्पतालको ओपिडि सेवा बन्द

बिमला पाण्डे by बिमला पाण्डे
साउन २५, २०७७
in Featured, Health
0

Share via:

248 Shares
  • Facebook 248
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । आइतबार जिल्लामा चार जना नेपाली सेना सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार पर्यावरण गणमा कार्यरत ३३, ३७, ३७ र ३८ वर्षका चार जना पुरुष, कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको क्वारेन्टाईनमा रहेका तिनपाटन ४ का २२ वर्षिय पुरुष र एक जना सिन्धुली अस्पतालको ल्यावमा कार्यरत स्वास्थ्यकर्मीका अविभावकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन २१ गते प्रादेशिक प्रयोगशाला हेटौडामा परिक्षणका लागि पठाईएका २२ वटा नमुना मध्ये ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कुमार शाहले बताएका छन । सिन्धुलीमा यति धेरै संक्रमण एकै पटक भेटिएको यो पहिलो पटक हो ।

आइतबार कोरोना संक्रमण पुष्टि भएकामध्ये नेपाली सेनाका ४ जना घर विदामा गई फर्केर क्वारेन्टाईनमा बसेका व्यक्ति हुन । अर्का एकजना महोत्तरीबाट सिन्धुली आई घरमै बसेका पुरुष रहेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

शनिबार सिन्धुलीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै जिल्लाबाट पठाईएका नमुना मध्ये १९ जनामा संक्रमण पुष्टि भएको शाहले जानकारी दिएका छन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

नेपाली सेनाका चार जनालाई नेपाली सेनाले तयार गरेको आईसोलेसनमा राखिएको छ । अन्य २ जना संक्रमितलाई सिन्धुली अस्पतालमा ल्याउने तयारी भईरहेको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीले बताएका छन ।

यसैबीच अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका अविभावकमा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि सिन्धुली अस्पतालले आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरेको छ । सोमबारदेखि ३ दिनसम्मका लागि अस्पतालको आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कर्मचारी संगठनको अध्यक्षमा दाहाल सर्वसम्मत चयन

Next Post

मंगलबार रातीदेखि कमलामाई नगरपालिकामा लकडाउन

सम्बन्धित खबरहरु

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

ढुंगाले लागेर एक जना गम्भिर घाईते
Featured

ढुंगाले लागेर एक जना गम्भिर घाईते

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना
Business

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा
Education

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

गाँजा सहित एक जना पक्राउ

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस
Featured

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied