• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मंगलबार रातीदेखि कमलामाई नगरपालिकामा लकडाउन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन २६, २०७७
in Featured, Health
0

Share via:

249 Shares
  • Facebook 249
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङ समुदायमा पुगेको आशंका भएपछि कमलामाई नगरपालिकाले मंगलबार राती १२ बजेदेखि लागु हुने गरि एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीको संयोजकत्वमा सिन्धुलीमाढीमा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले कमलामाई नगरपालिका क्षेत्र भित्रका सबै सरकारी गैह्रसरकारी क्षेत्रहरु, भिडभाड हुने बजारहरु, यातायात लगाएतका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको बैठकले जिल्ला सदरमुकाम सिन्धुलीमाढीका बजार तथा अन्य नगरपालिकाका बजार क्षेत्रहरुमा भिडभाड बढ्न गई कोभिड १९ को जोखिम बढेको भन्दै लकडाउनको निर्णय गरेको हो ।

यस्तै बैठकले क न पा ६ स्थित एपोलो हस्पिटललाई आईसोलेसन सेन्टरको रुपमा व्यवस्थापन गर्ने र कोभिड भाईरसको कारणबाट मृत्यू हुनेको शव ब्यवस्थापनका लागि आवश्यक स्थान छनौट गर्ने र शव ब्यवस्थापनका लागि २० थान क्याटेगोरी १ का पिपिई सेट तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । यस्तै जिल्ला स्तरमा नै पिसिआर जाँच गर्ने ल्याव र आईसोलेसन केन्द्र स्थापनाको लागि यस अघि भएको निर्णयको समिक्षा गर्ने निर्णय भएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

शनिबार र आईतबार सिन्धुलीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमित मध्ये २ जनाको कन्ट्रयाक ट्रेसिङ समुदायमा देखिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

चारजना नेपाली सेना सहित छ जनामा कोरोना पुष्टि, सिन्धुली अस्पतालको ओपिडि सेवा बन्द

Next Post

गैससद्वारा सामाजिक जवाफदेहिताको औजारको प्रयोग गरेको दावी

सम्बन्धित खबरहरु

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

ढुंगाले लागेर एक जना गम्भिर घाईते
Featured

ढुंगाले लागेर एक जना गम्भिर घाईते

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना
Business

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा
Education

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

गाँजा सहित एक जना पक्राउ

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस
Featured

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied