• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कर्मचारी संगठनको अध्यक्षमा दाहाल सर्वसम्मत चयन

बिमला पाण्डे by बिमला पाण्डे
साउन २४, २०७७
in Featured, Politics, Society
0

Share via:

542 Shares
  • Facebook 542
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीको अध्यक्षमा पुरुषोत्तम दाहाल सर्वसम्मत चयन भएका छन । शुक्रवार बसेको बिस्तारित बैठकले दाहालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा संघर्ष सक्षम मिश्र, महिला उपाध्यक्षमा बसन्ता घिमिरे, सहसचिबमा कुमार थापा र कोषाध्यक्षमा डिल्ली सौगात घिमिरे चयन भएका छन् ।

संगठनका केन्द्रीय अध्यक्ष केदार प्रसाद देबकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले कर्मचारी समायोजन पश्चात लामो समयदेखि रिक्त रहेको अध्यक्ष लगायतका अन्य पदहरू पुर्ति गरेको हो ।

नव निर्वाचित अध्यक्ष दाहाल सहितको टिमलाई प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष देबकोटाले शपथ ग्रहण गराएका छन् । सो अवसरमा देवकोटाले आगामी ट्रेड युनियनको निर्वाचनमा जिल्लामा कर्मचारी संगठनलाई बिजयी गराउन लागि पर्न आग्रह गरेका छन ।

नवनिर्वाचित अध्यक्ष दाहालले संगठनले सदैव कर्मचारी हकहित, जनमैत्रि सेवा प्रवाह र सुशासन कायममा जोड दिएको भन्दै आफ्नो कार्यकालमा जिल्लामा संगठनलाई सशक्त ढंगले अगाडी बनाउने बताए । उनले आगामी असोज २४ गते हुने ट्रेड युनियनको निर्वाचनमा संगठनलाई बिजयी गराउनु आफ्नो प्रमुख मिसन हुने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा सीबीएका निवर्तमान अध्यक्ष फणिन्द्र ढुंगेल, पेशागत माहासंघका टोम काफ्लेले नवनिर्वाचित नेतृत्वलाई बधाई ज्ञापन गरेका थिए । बैठक संगठनका कार्यवाहक अध्यक्ष तिलक कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण पदम मगरले गरेका थिए ।

यसैगरी नव निर्वाचित अध्यक्ष दाहालको अध्यक्षतामा शुक्रबार साँझ बसेको पूर्ण बैठकले सीबीएमा रिक्त पदका लागि संगठनको तर्फबाट अध्यक्षमा तिलक कार्की, सचिबमा शेषराज ढकाल र सदस्यहरूमा सुर्य थापा मगर, सुरेश बराल र सुजाता बस्नेतलाई पठाउने निर्णय गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई नगरपालिका र मेसान शहरबीच मैत्री सम्बन्ध स्थापना

Next Post

चारजना नेपाली सेना सहित छ जनामा कोरोना पुष्टि, सिन्धुली अस्पतालको ओपिडि सेवा बन्द

सम्बन्धित खबरहरु

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

ढुंगाले लागेर एक जना गम्भिर घाईते
Featured

ढुंगाले लागेर एक जना गम्भिर घाईते

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना
Business

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा
Education

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

गाँजा सहित एक जना पक्राउ

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस
Featured

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied