• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

उद्घाटन खेलमा भिमान युवा क्लव विजयी

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २, २०७६
in Featured, Sports
0

Share via:

44 Shares
  • Facebook 44
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका ९ भिमानमा शुक्रबारबाट सुरु भएको सहिद ऋषिराज देवकोटा ‘आजाद’ स्मृति फुटवल प्रतियोगितामा आयोजक भिमान युवा क्लव विजयी भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा भिमान युवा क्लवले नव प्रतिभा युवा क्लव मिलनचोकलाई २–१ को गोल अन्तरले पराजित गरेको भिमान युवा क्लवका सचिव दिनेश न्यौपानले जानकारी दिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कमलामाई नगरपालिका सिन्धुलीको प्रायोजन तथा नेपाल आईसको सह–प्रायोजनमा आयोजना गरिएको प्रतियोगिता नक आउट चरणमा खेलाईएको छ ।
प्रतियोगितामा १६ टिमले खेलमा सहभागिता जनाउने छन । सिन्धुलीका ९ टिम र अन्य सात जिल्लाका ७ टिम गरि ८ जिल्लाका १६ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सिन्धुली, महोत्तरी, धनुषा, रामेछाप, ललितपुर, सुनसरी, धनकुटा, बारा जिल्लाका क्लबहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।
शनिबार दुधौली एकता युवा क्लव–बदरहुड युवा क्लव र एफसि सिमरा–न्यु स्टार युवा क्लव रामेछाप बीच खेल हुनेछ ।
प्रतियोगितामा पहिलो हुनेले १ लाख ७५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ। दोस्रो हुनेले ७५ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता कात्र्तिक ९ गते समापन हुनेछ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

युवाको सक्रिय सहभागिताले नेपाल समृद्ध बन्छ : सांसद देवकोटा

Next Post

आजाद स्मृति फुटवल प्रतियोगिता, एकता क्लब र एफसि सिमरा विजयी

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied