• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

युवाको सक्रिय सहभागिताले नेपाल समृद्ध बन्छ : सांसद देवकोटा

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २, २०७६
in Featured, Sports
0

Share via:

215 Shares
  • Facebook 215
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/नेकपा केन्द्रीय सदस्य एवम् संघिय सांसद गोमा देवकोटाले युवाहरुको सिर्जनशिल र सक्रिय सहभागिताले देश बन्ने बताएकी छिन । उनले युवाहरुले देश बनाउने जिम्मेवारीलाई गहन रुपमा लिनु पर्ने बताईन ।
सहिद ऋषिराज देवकोटा आजाद स्मृति फुटवल प्रतियोगिताको शुक्रबार भिमानमा उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन । उनले विगतमा देशको व्यवस्था बदल्न तत्कालिन समयमा धेरै सहिदहरुले बलिदानी गरेको स्मरण गर्दै युवालाई लागु औषध तथा कुलतमा फसेर घर परिवार, समाज तथा राष्ट्रलाई नै हानी नपु¥याउन आग्रह गरिन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सहिद आजादकी जीवनसंगिनी समेत रहेकी उनल विगतमा बलिदानी गर्ने सहिदहरुको सपना अहिले संस्थागत भएको बताईन । उनले युवाले सकरात्मक सोचका साथ देशलाई समृद्ध बनाउने महान अभियानमा हातेमालो गर्न सुझाईन ।
यस्तै प्रदेश सांसद लेखनाथ दाहाल (राजन) ले विगतमा सहिदहरुले देखाएको बाटो बाटै देशको ब्यबस्था परिवर्तन भएको स्मरण गराए । उनले सहिदको सपना नै अहिले संस्थागत भएको समेत बताए । शहिद ऋषिराज देवकोटा ‘आजाद’ले देखेको सपना पुरा हुदै गएकाले हामीमा पनि सकरात्मक चिन्तनको खाँचो रहेको बताए ।
उद्घाटन कार्यक्रममा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले खेलको सफलताको शुभकामना व्यक्त गर्दै युवा र खेलको विकासका लागि नगरपालिकाले उल्लेख्य काम गर्ने योजना बनाएको बताए । उनले सहिद ‘आजाद’ स्मृति दिवसका अवसरमा कमलामाई नगरपालिकाले पनि भलिवल प्रतियोगिता सञ्चालन गर्ने पनि उद्घोष गरे । खेलका माध्यमबाट कमलामाई नगरपालिकालाई अग्रणि स्थानमा राख्न यस बर्ष ५० लाख रुपैंया बजेट विनियोजन गरिएको जानकारी दिदै उनले हरेक वडामा एक÷एक वटा खेल मैदान हुने र एक वडा एक क्लव गठन गरेर कमलामाई नगरपालिकाले गणतन्त्र दिवस भव्य तरिकाले मनाउने समेत बताए ।
२००० सालमा सिन्धुली कै खुर्कोटमा जन्मनु भएका ऋषिराज देवकोटालाई तत्कालीन शाहि सासनले २०३७ साल फागुन १० गते गिरफतार गरि १२ गते भिमान नजिक खोलामा हत्या गरेको थियो । देवकोटा समाजसेवी, कुसल राजनीतिज्ञ, शिक्षा प्रेमी, गीत तथा साहित्यप्रेमी, खेल प्रेमी तथा बहुआयामिक रहेको उनलाई नजिकबाट चिन्नेहरुले बताउछन् । देवकोटालाई तीन बर्ष अघि केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो ।
खेल सञ्चालनका लागि कमलामाई नगरपालिकाले ५ लाख रुपैंया सहयोग गरेको थियो । उक्त खेलमा ८ जिल्लाका १६ टिमको सहभागिता रहने छ । खेल नकआउट सिस्टमबाट सञ्चालन गरिएको छ । उक्त खेल कार्तिक ९ गतेसम्म सञ्चालन हुने छ । खेलमा विजेता हुने टिमलाई १ लाख ७५ हजार नगद पुरस्कार र उपविजेता टिमलाई ७५ हजार पुरस्कार राखिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुनकोशीमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

Next Post

उद्घाटन खेलमा भिमान युवा क्लव विजयी

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied