• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Society

बन्धक बनाई सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख ३१, २०७५
in Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली, सिन्धुलीको क्यानेश्वरकी सुस्त मनस्थिति भएकी एक १६ वर्षिय बालिकालाई दिल्लीमा दश हजार भारतीय रुपैंया जागिर लगाईदिने, मिठो खान लाउन दिने र गरगहना लगाउन पाउने भन्दै फकाई फुलाई सर्लाहीको नयाँरोडमा लगि होटलमा बन्धक बनाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबार उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका १० धरहरा बस्ने ४५ वर्षिय ज्ञान बहादुर थिङ र हरिवन १० नयाँरोडमा रहेको विशालवावा होटलका सञ्चालक ३७ वर्षिय नारायणराज उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रमुख डिएसपी विनोद शर्माले बताए । प्रहरीका अनुसार घटनामा संलग्न सर्लाहीको हरिवन नगरपालिका १० का ३५ वर्षिय कुमार लामा र उनकी श्रीमति ३७ वर्षिय माया लोप्चन फरार रहेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन


जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार पत्रकार सम्मेलन गरि पक्राउ परेका पीडकहरु दुवै जनालाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पीडित परीवारले बैशाख २९ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लिखित जानकारी दिएको र बैशाख ३० गते रितपूर्वक जाहेरी दर्ता गराएका छन ।
पीडित बालिकाका बुवाका अनुसार ‘छोरीलाई हरिवन १० धरहरा घर भएकी ३७ वर्षिय माया लोप्चन र उसको श्रीमान कुमार लोप्चनले गाउँमै आई ललाई फकाई भारतमा जागिर लगाईदिन्छु भनि अपहरण गरि लगेको र हरिवन १० मा लगि ज्ञान बहादुर थिङको जिम्मा लगाएका थिए ।’
ज्ञान बहादुरले विशालबाबा होटलमा लगि बैशाख १७ देखि २५ गतेसम्म सामुहिक रुपमा दिनहुँ बलात्कार गरेको र अन्य मानिसहरुलाई समेत वलात्कार गर्न लगाएको प्रहरीले जनाएको छ । सामुहिक बलात्कारपछि पीडितको शारिरीक अवस्था कमजोर पाएपछि पीडकले होटलबाट निकालिदिएको र सडकमा अलपत्र अवस्थामा स्थानीय अर्थमान वाईवाले फेला पारी प्रहरीको जिम्मा लगाएको प्रहरीले जनाएको छ । नेपाली भाषा समेत बोल्न नजान्ने बालीका सुस्त मनस्थिती भएको र आफ्नो घर ठेगाना समेत बताउन नसक्ने पिडितकी आमाले बताईन ।

प्रहरीले नै पीडितका बाबु बन्धक बनाएको गुनासो
बालिका बन्धक बनाई बलात्कार गरेको उजुरी दिन सर्लाहीको हरिवन स्थित इलाका प्रहरी कार्यालयमा पुगेका पीडितका बुवालाई त्यहाँका प्रहरी अधिकृत इन्स्पेक्टर राम थापाले नै दुई घण्टा बन्धक बनाएको पीडित पक्षको आरोप छ ।
बैशाख २५ गते रातीको समयमा बालिकालाई सडकमा घोप्टो परेर बसेको भेटेका अर्थमान वाईवाले इलाका प्रहरी कार्यालय हरिवनलाई जिम्मा लगाएका थिए । उनलाई प्रहरीको जिम्मा लगाएको थाहा पाएका पीडक कुमार मोक्तानले प्रहरी कार्यालयमा गई बालिकाको आफन्त भनि जिम्मा लिएर ट्याक्टर चढाएर घर पठाएका थिए । यता छोरी बेच्न लगेर बलात्कार गरि सडकमा छोडेको र प्रहरीको जिम्मामा लगाईएको थाहा पाई उजुरी दिन गएका पीडितका बुबालाई त्यहाँका प्रहरी अधिकृत रामकाजी थापाले कार्यालयमै बन्धक बनाई छोरीको बारेमा उजुरी नगर्न र क्यानेश्वर प्रहरी चौकीले पक्राउ गरेका पीडक मायाँ लोप्चनलाई छोड्न दवाव दिए ।
प्रहरी चौकी क्यानेश्वरले २६ गते मायाँलाई पक्राउ गरी अनुसन्धानमा राखेको थियो । छोरीको भनाई अनुसार उजुरी गर्न इलाका प्रहरी कार्यालय हरिऔन पुगेका हरिहरपुरगढी गाउँपालिका ८ का वडाध्यक्ष सार्कीमान बम्जन, पीडितका बुुबा र क्यानेश्वर प्रहरी चौकीका असइ र हवल्दार सहितलाई दवाव दिएपछि प्रहरी चौकी क्यानेश्वरले मायालाई छोडेको थियो । इलाका प्रहरी कार्यालय हरिवनका इन्पेक्टर थापाले कसैलाई पनि छोरीको विषयमा उजुरी नगर्ने सर्तमा कागज गराई बन्धक मुक्त बनाएको पीडितका बुवाले बताए । ‘सिन्धुलीको प्रहरीले सहयोग ग¥यो, अव त न्याय पाइन्छ की ?’ पीडकका बुवाले भने । सिन्धुलीका डिएसपी शर्माले अपहरण तथा शरिर बन्धक र जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरिएको बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

वीपी राजमार्गमा सडक दुर्घटना : एकको मृत्यु, मोदीका कारण घाइतेको उद्धारमा ढिलाई

Next Post

सन्दर्भ सिन्धुली उवासंघ निर्वाचन, मुख्य पदमा दुई महिलाको उमेदवारी

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खैरो हिरोईन सहित दुई जना पक्राउ
Featured

खैरो हिरोईन सहित दुई जना पक्राउ

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते
Featured

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते

लोककल्याणकारी विज्ञापनको रकम कटौती विरुद्ध पत्रकार महासंघले बुझायो ज्ञापनपत्र, निर्णय फिर्ता नभए तालाबन्दीको चेतावनी
Featured

लोककल्याणकारी विज्ञापनको रकम कटौती विरुद्ध पत्रकार महासंघले बुझायो ज्ञापनपत्र, निर्णय फिर्ता नभए तालाबन्दीको चेतावनी

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

भर्खरै प्राप्त समाचारहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied