• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सन्दर्भ सिन्धुली उवासंघ निर्वाचन, मुख्य पदमा दुई महिलाको उमेदवारी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १, २०७५
in Business
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

बिमला पाण्डे
सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको आगामी जेठ ४ गते हुने निर्वाचनका लागि दश जना महिलाको उमेदवारी परेको छ । २० वटा पदका लागि हुने निर्वाचनमा दुई महिलाले खुला तथा मुख्य पदमा उमेदवारी दर्ता गराएका छन भने बाँकी ८ जनाले आरक्षित महिला सदस्य पदमा मात्र उमेदवारी दिएका छन ।

बैशाख २७ गते सिन्धुलीमाढीमा भएको उमेदवारी दर्तामा २६ जना पुरुषको उमेदवारी परेको छ । यसरी हेर्दा महिलाको उमेदवारी लगभग २८ प्रतिशत हुन आउँछ ।
लोकतान्त्रिक धार र प्रगतिशिल धारका रुपमा उमेदवारी दिएका दुई प्यानलमध्ये लोकतान्त्रिक धारबाट उद्योग उपाध्यक्षमा राजमाया रायमाझी र प्रगतिशिल धारको प्यानलबाट उपमहासचिवमा मेनुका तिमल्सिनाको उमेदवारी परेको छ ।
महिला सदस्यमा बिमला काफ्ले, कुमारी गौरी श्रेष्ठ, ललिमाया श्रेष्ठ, फुलकुमारी घिसिङ, राधा खड्का, भवानी कार्की, रेणुका कडेरिया, सरिता उपाध्यायको उमेदवारी परेको छ ।
शाखा उपाध्यक्ष निर्विरोध
यसैबीच शाखा उपाध्यक्षमा आनन्द कार्कीको मात्र उमेदवारी परेको छ । उनी शाखा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचित भएको घोषणा भने निर्वाचित गर्न सकेको छैन । दावेदारी देखिएको छ ।
अध्यक्षमा बैदार र कार्कीको प्रतिस्पर्धा
उद्योग वाणिज्य संघ सिन्धुलीको आगामी निर्वाचनमा बद्री बहादुर कार्की र अमरेश चन्द्र वैदारको प्रतिस्पर्धा हुने भएको छ । निवर्तमान अध्यक्ष विनेश कुमार श्रेष्ठको उमेदवारी फिर्ता भए पछि कार्की र बैदारको प्रतिस्पर्धा हुने भएको हो । लोकतान्त्रिक धारको नेतृत्व बैदारले गरेका छन भने प्रगतिशिल धारको नेतृत्व कार्कीले गरेका छन । उनीहरुले आफ्ना घोषणापत्र समेत तयार गरि प्रचारप्रसारलाई तिव्रता दिएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

बन्धक बनाई सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

Next Post

न्यायिक समिति कार्यविधि सहित सात कानुन निर्माण

सम्बन्धित खबरहरु

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

खाद्य स्वच्छता नअपनाएका तीन व्यवसायीक प्रतिष्ठानलाई जरिवाना
Business

खाद्य स्वच्छता नअपनाएका तीन व्यवसायीक प्रतिष्ठानलाई जरिवाना

तीन स्थानीय तहद्वारा वित्तीय प्रगति सार्वजनिक
Featured

तीन स्थानीय तहद्वारा वित्तीय प्रगति सार्वजनिक

नगरपालिकाको सूचनापछि हट्न थाले फुटपाथका व्यवसाय
Featured

नगरपालिकाको सूचनापछि हट्न थाले फुटपाथका व्यवसाय

कमलामाई नगरपालिकाको बजेट एक अर्व छब्बिस करोड
Business

कमलामाई नगरपालिकाको बजेट एक अर्व छब्बिस करोड

घ्याङ्लेख गाउँपालिकाको बजेट करीब पैंतालिस करोड
Featured

घ्याङ्लेख गाउँपालिकाको बजेट करीब पैंतालिस करोड

गोलन्जोर गाउँपालिकाको बजेट छपन्न करोड तेत्तिस लाख
Featured

गोलन्जोर गाउँपालिकाको बजेट छपन्न करोड तेत्तिस लाख

तीनपाटन गाउँपालिकाको बजेट असी करोड बढीको बजेट सार्वजनिक
Featured

तीनपाटन गाउँपालिकाको बजेट असी करोड बढीको बजेट सार्वजनिक

भर्खरै प्राप्त समाचारहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied