• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Society

वीपी राजमार्गमा सडक दुर्घटना : एकको मृत्यु, मोदीका कारण घाइतेको उद्धारमा ढिलाई

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख ३०, २०७५
in Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण सिन्धुलीमा सडक दुर्घटनामा परेका एक घाइतेको उद्धार निक्कै ढिलागरी भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्कने तयारी गर्दा शनिवार दिउँसो पौने चारबजेदेखी त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल होल्ड हुँदा हेलीकप्टर आउनै ढिला भएको हो ।
चिन्ताजनक अवस्थामा रहेका दुधौली नगरपालिका–६ हर्षाहीका गणेश फनेतलाई सिन्धुली अस्पतालका चिकित्सकहरुले तत्काल काठमाण्डौं लान सकेमात्र बचाउन सकिने घाइतेका आफन्तलाई बताएपछि कैलास इअरको हेलीकप्टर बोलाइएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन


बीपी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा शनिवार दिउँसो सोमोले मोटरसाइकललाई ठक्कर दिँदा दुधौली नगरपालिका–६ हर्षाहीका अन्जीत कुँवरको घटनास्थलमै मृत्यू भएको थियो भने फनेत गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते फनेतलाई थप उपचारका लागि काठमाण्डौं लैजान जिल्लामा पैसा संकलन गरी बोलाएको साँढे दुई घण्टापछि बल्ल सिन्धुली आइपुगेको थियो ।
काठमाण्डौंको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट कैलास यिअरको हेलीकप्टर घाइतेलाई थप उपचारका लागि काठमाण्डौं लैजान आउने भनि बुक गरिएको भएपनि भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्कने क्रममा विमानस्थल दुई घण्टाभन्दाबढी होल्ड हुँदा विमानस्थलबाट हेलीकप्टर उडान गर्नै नसकिएको खबर आएको घाइतेका ठुलाबुबा स्वरुपलाल फनेतले सुनाए ।
‘घाइतेको अवस्था चिन्ता जनक छ । हेलिकप्टर मगाएको झण्डै साँढे दुई घण्टाबढी समयपछि आइपुग्यो । घाइतेलाई चाँडो काठमाण्डौंका अस्पताल पु¥याउन सके बचाउँन सकिन्थ्योकी भन्ने आश थियो,’ उनले भने ।
भारतीय प्रधानन्त्री मोदी नेपालको भ्रमण सकेर स्वदेश फर्कने भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उडान र अवतरण होल्ड गरिएको छ ।
तत्काल होल्ड खुलेपनि काठमाण्डौंबाट सिन्धुली आउन र काठमाण्डौं पुग्न थप एक घण्टा लाग्छ हेलीकप्टरलाई ।
विपी राजमार्गबाट एम्बुलेन्स मार्फत काठमाण्डौं घाइतेलाई लैजान कम्तीमा पनि पाँच घण्टा लाग्छ ।
यूवा र जनप्रतिनिधीहरुले गरे आर्थीक सहयोग
दुर्घटनामा परी घाईते भएका फनेतको उपचारको लागी हेलीकप्टर खर्च वापतको रकम जिल्लाका यूवा तथा जनप्रतिनिधीहरुले जम्मा गरिदिएका छन ।
रकम दिनेमा दुधौलीकै युवा तथा विद्यार्थी नेता लालबहादुर बुढाथोकीले ७८ हजार रुपैया सहयोग दिएका छन । यसैगरी सिन्धुली यूवा व्यावसायी क्लवले ५०हजार रुपैया सहयोग उपलव्ध गराएको छ । जिल्ला समन्वय समिति सिन्धुलीका सदस्य सन्तोष बुढाथोकीले व्यक्तिगत रुपमा ३० हजार रुपैया आर्थीक सहयोग दिएका छन । नीता थापाले २२ हजार कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले ५ हजार , उपप्रमुख मञ्जु देवकोटाले २ हजार , कल्पना घिसिङले ३ हजार र कैलास कार्कीले १ हजार रुपैया सहयोग गरि हेलिकप्टर चार्च बापतको रकम १ लाख ९५ हजार रुपैया जम्मा गराएका हुन ।
‘दुर्घटनामा परेकाहरुलाई तत्काल उद्धार गर्न सके बचाउन सकिन्छकी भन्ने उद्देश्यले सिन्धुलीको युवा व्यवसायिहरुसंगको सहकार्यमा पैसा जम्मा गरेर हेलिकप्टर मगाएको साँढे दुई घण्टापछि मात्र बल्ल उद्धार गर्न सकिएको छ । यो अत्यन्तै दुःखद कुरा हो,’ जिल्ला समन्वय समितिका सदस्य बुढाथोकीले भने, भिआइपीका कारण सर्वसाधरणको समयमा उपचार नपाएरै ज्यान जाने रहेछ ।’
यस घट्नामा मात्र नभए जिल्लामा पर्ने अन्य यस्ता विपतीको समयमा पनि यूवा व्यावसायीहरुले सहयोग गर्ने सिन्धुली यूवा व्यावसायी क्लवका अध्यक्ष संजिव सुनदासले बताए ।
मोदीका कारण विमान स्थल होल्ड हुँदा साँढे दुई घण्टा देखी हेलीकप्टरको पर्खाइमा रहेका आफन्तहरु अस्पतालमा निरास थिए भने घाइते छटपटाई रहेका थिए ।
हेलीकप्टरबाट समयमानै उपचारका लागि काठमाण्डौं पु¥याउन सके बाँच्ने आश थियो । अव त त्यो आशा पनि कम हुँदै गयो,’ घाइते फनेतका ठुलोबुबाले गुनासो गर्दै भने, ‘इमसजेन्सीका लागि हेलीकप्टर बोलाउँदा पनि भिभिआइपीका कारण समस्या हुँदो रहेछ । सर्वसाधरणले कहिले सडकमा कहिले आकासै सकस भौग्नु पर्ने अवस्था कहिलेसम्म हुन्छ ? सरकारसंग अनुरोध गरे ।
बीपी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बा ५ ख ८४० नम्बरको हायसले बा ७२ प ४९२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक सिन्धुली दुधौली नगरपालिका–६ हर्षाहीका कुँवरको घटनास्थलमै मृत्यू भएको थियो भने फनेत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रहरी प्रमुख बिनोद शर्माले जानकारी दिए ।
पछिल्लो समय वीपी राजमार्गमा हायस सञ्चालनमा आएपछि सडक दुर्घटना अत्याधिक बढेको छ ।

मालपोत कार्यालयमा खुलेयाम ठगिन थाले सेवा ग्राही
सिन्धुली । जिल्ला मालपोत कार्यालयमा पछिल्लो समय सेवाग्राहीहरु खुलेयाम ठगिन थालेका छन ।
कार्यालयमा पछिल्लो समय रकम नदिए सम्म पुराना तथा नयाँ फाईलहरु भेट्न छोडिएको सेवाग्राहीहरुले बताएका छन । कार्यालयका एक कार्यालय सहयोगीले एक शाखाको फाईल अर्को शाखामा राखिदिने तथा अन्य कर्मचारीहरुले फाईल भेट्छन भनेर कुर्सी मुनि समेत लगाउने थालेको भन्दै एक सेवाग्राहीले गुनासो गरेका छन ।
कार्यालय सहयोगीलाई रकम दिए मात्र उक्त फाईल भेटिन्ट नभए फाईन भेट्ने कुनै सम्भावना छैन,ती सेवाग्राहीले भने एक कार्यालय सहयोगी त विहान सेवा ग्राहीको झोला तान्ने देखि खुलेयाम बजारमा नै रकम माग्ने गरेका छन ।
ती कार्यालय सहयोगीलाई किन यस्तो गरेको भनी प्रश्न गर्दा ‘फाटवालाहरुले रकम लिन्छन ,अनि हामिलाई दिदैनन्,फाईल लुकाएपछि त, हामिलाई पनि दिनुपरोनी ? ती कार्यालय सहयोगीले भने । फाटवालाहरुले प्रति लालपूर्जा न्यूनतम एक सय रुपैया लिने गरेको पनि ती कार्यालय सहयोगीले वताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पार्टी एकता नभए संसद विघटन हुन्छः नेता गजुरेल

Next Post

बन्धक बनाई सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

अनलाईन र प्रेसपास नविकरण नगरिए आन्दोलन गर्ने पत्रकार महासंघ बागमतीको चेतावनी
Featured

अनलाईन र प्रेसपास नविकरण नगरिए आन्दोलन गर्ने पत्रकार महासंघ बागमतीको चेतावनी

सरकारी विज्ञापन वितरणसम्बन्धि सरकारी परिपत्र सर्वोच्च अदालतबाट बदर
Featured

सरकारी विज्ञापन वितरणसम्बन्धि सरकारी परिपत्र सर्वोच्च अदालतबाट बदर

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Life

रोकेको ट्याम्पुमा मोटरसाईकल ठोक्किँदा दुईजना घाईते

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied