• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

उवासंघको निर्वाचनमा दुई प्यानल घोषणा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख २७, २०७५
in Business
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको आगामि जेठ ४ गते हुने निर्वाचनका लागि बुधबार दुई प्यानलको घोषणा भएको छ । लोकतान्त्रिक धारको नेतृत्व गर्दै बुधबार अमरेशचन्द्र बैदारको नेतृत्वको प्यानल घोषणा भएको छ भने वामपन्थीको नेतृत्व गर्दै बद्रिबहादुर कार्कीको नेतृत्वका प्यानल घोषणा भएको छ ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका कार्कीको प्यानलमा बरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, उपाध्यक्ष उद्योगमा वासुप्रसाद भेटवाल, उपाध्यक्ष वाणिज्यमा कामेश्वर महतो, महासचिव नरेश देवकोटा, उपमहासचिव मेनुका तिमल्सिना, कोषाध्यक्ष तेजबहादुर वि.क, सह कोषाध्यक्षमा कुल बहादुर थापाले उमेदवारी घोषणा गरेका छन । यस्तै उक्त प्यानलमा खुला सदस्यमा विराज शर्मा, चन्द्रदेव श्रेष्ठ, सिताराम पहाडि विनोद कुमार श्रेष्ठ, र पदम बहादुर खड्काको दावेदारी देखिएको छ भने महिला सदस्यमा बिमला काफ्ले, गौरी श्रेष्ठ, ललिमाया श्रेष्ठ, फुलकुमारी घिसिङको दावेदारी देखिएको छ । यस्तै उक्त प्यानलबाट बस्तुगत सदस्य तारादेव श्रेष्ठ, आजिवन सदस्य बाबुराम खड्का र शाखा उपाध्यक्षमा आनन्द कार्कीको दावेदारी देखिएको छ ।
यता पूर्व उपाध्यक्ष रहेका बैदारको प्यानलमा वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, उपाध्यक्ष उद्योग राजमाया रायमाझी, उपाध्यक्ष वाणिज्य विजय कुवँर, महासचिव विरवल चौधरी, कोषाध्यक्ष रामभक्त श्रेष्ठ, उपमहासचिव मेघ बहादुर कार्की, सह कोषाध्यक्ष किरण कुमार श्रेष्ठको उमेदवारी घोषणा भएको छ ।

यस्तै बैदारको प्यानलबाट खुला सदस्यमा लालमान तामाङ, विमल प्रधान, राजुकुमार पोखरेल, देवनाराय श्रेष्ठ, युवराज श्रेष्ठ (आकाश) र महिला सदस्यमा राधा खड्का, भवानी कार्की, रेणुका कडेरिया, सरिता उपाध्यायको दावी रहेको छ । यसैगरि वैदारकै प्यानलबाट बस्तुगत सदस्य वुद्ध विश्वकर्मा र आजिवन सदस्यमा विजय बस्नेतको दावेदारी देखिएको छ ।
उमेदवारी दर्ताको पूर्वसन्ध्यामा घोषणा भएको बैदारको प्यानलमा अधिकांश पुराना अनुहारहरु छन् जो विगका दिनमा समेत सिन्धुली उद्योग वाणिज्य संघमा विभिन्न पदमा रहेर काम गरिरहेका छन् भने कार्कीको
प्यानलमा प्राय नयाँ र यूवा अनुहार छन् । अघिल्लो कार्य समितिका बरिष्ठ उपाध्यक्ष कार्की रोलक्रमले नै यो पटक उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षको उपयुक्त दावेदार हुन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

स्थानीय तहमा बैंक नपुग्दा सास्ती

Next Post

आज सिन्धुली उवासंघमा उमेदवारी दर्ता

सम्बन्धित खबरहरु

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

चाडपर्व लक्षित बजार अनुगमनः चार व्यवसायी कारवाहिमा
Featured

चाडपर्व लक्षित बजार अनुगमनः चार व्यवसायी कारवाहिमा

निर्माणाधिन राँगाको मासु प्रशोधन उद्योगमा कार्यरत अठासी चिनियाँ नागरिकको भिसा रद्द
Featured

निर्माणाधिन राँगाको मासु प्रशोधन उद्योगमा कार्यरत अठासी चिनियाँ नागरिकको भिसा रद्द

भर्खरै प्राप्त समाचारहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied