• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार १७, २०८३
in Featured, News, Politics, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाले टोल विकास संस्थाहरुको समन्वय समिति गठन गरेको छ । पहिलो पटक नगरस्तरीय टोल विकास संस्थाहरुको भेला गरि समन्वय समिति गठन गरेको हो ।

नगरपालिकाको सामाजिक विकास शाखाको आयोजनामा बुधबार सम्पन्न नगरस्तरीय टोल विकास संस्था समन्वय समिति गठन तथा अभिमुखीकरण कार्यक्रममा ११ सदस्यीय नगरस्तरीय समन्वय समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

समन्वय समितिको अध्यक्षमा रेशमबहादुर पोखरेल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा बुद्धिमाया स्याङ्तान, सचिवमा बरुण लामिछाने र कोषाध्यक्षमा दुर्गालक्ष्मी श्रेष्ठ र सह–सचिवमा शम्भु श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यमा घनश्याम ढकाल, कुमारी उमा शर्मा, शान्ति श्रेष्ठ, शर्मिला तामाङ, सञ्जिवनी वि.क तथा प्रभु श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले नगरस्तरीय टोल विकास संस्था समन्वय समितिसँग सहकार्य र समन्वय गर्दै नगरपालिकाले काम गर्ने बताईन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कमलामाई नगरपालिकामा दर्ता भएका १०५ वटा टोल विकास संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षहरूको भेलाले नगरस्तरीय समन्वय समिति गठन गरेको हो ।

कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा वडा नं. ६ का अध्यक्ष उज्ज्वल थापा, सामाजिक विकास शाखा प्रमुख तुलसीप्रसाद कोइराला, बबिन्द्रलाल माझी लगायत जनप्रतिनिधि, कर्मचारी तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सारदा थापा प्रकरणमा सातजना दोषी ठहर

Next Post

न्यायमा पहुँच र महिला सशक्तिकरण सम्बन्धि अन्तर्क्रिया सम्पन्न

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied