• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

न्यायमा पहुँच र महिला सशक्तिकरण सम्बन्धि अन्तर्क्रिया सम्पन्न

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार १७, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । न्यायमा पहुँच र महिला सशक्तीकरण सम्बन्धि अन्तक्र्रिया बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । हाम्रो प्रयास नेपाल सिन्धुलीको आयोजनामा भएको न्यायमा पहुँच र महिला सशक्तिकरण सम्बन्धि अन्तर्क्रियामा न्यायमा पहुँच, समावेशीकरण, समानुपातिक प्रतिनिधित्व र सकारात्मक विभेद सम्बन्धि विषयमा जिल्ला न्यायाधिवक्ता निमा घिमिरेले सहजीकरण गरेकी थिईन् भने मेलमिलापमा समाजिक समावेशीकरण, सशक्तिकरण लैंगिक सवालमा मेलमिलापकर्ता पार्वती भट्टराईले सहजीकरण गरेकी थिईन् ।

कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिवक्ता निमा घिमिरेले पीडितलाई बलियो बनाउन र होस्टाईल हुन नदिन महिला अधिकारकर्मीहरु, अभियन्ताहरुको सक्रियता आवश्यक हुने बताएकी छिन् । उनले पीडितलाई न्यायको पहुँचमा आईपुग्न धेरै सामाजिक, राजनीतिक, आर्थिक लगाएतका बाधाहरु आईपर्ने भएकाले उनीहरुलाई सुरक्षित न्यायको पहुँचमा पु¥याउन सहयोगको खाँचो रहेको बताईन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सरकारी निकाय र कर्मचारीहरुले कानुनमा तोकिएको काम गर्नुपर्ने बताउँदै कहिलेकाहिँ पीडितको सामाजिक न्यायमा आधारित रहेर समेत काम गर्नुपर्ने अवस्था आउने बताईन् । पीडितहरुको न्यायीक निकायमा पहुँच नपुग्दा धेरैले न्याय पाउन नसकेको बताउँदै आवश्यक सहयोग र सहकार्य चाहिएको श्रेष्ठले बताईन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै कार्यक्रममा बोल्दै सहभागिहरुले सशक्तिकरण व्यवहारमा नदेखिएको बताउँदै पीडितहरुलाई स्थानीय तहले काम नगरेको बताएका छन् । यस्तै उनीहरुले महिलाहरुले नागरिकताको समस्या समाधानमा ध्यान दिनुपर्ने, जन्मदर्ता लगाएतका घटनादर्तामा पीडित पक्षले अप्ठ्याराहरु भोग्नुपरेको, सरकारी निकायहरुले सामाजिक न्यायलाई प्राथमिकता दिनुपर्ने, दवाव प्रभाव र पहुँचका आधारमा मुद्दाहरु दर्ता नगर्ने, होस्टाईल हुने, सहजै न्याय पाउन नसक्ने अवस्था रहेको, जातिय आधारमा विभेद कायम रहेको लगाएतका सवाल उठाएका छन् ।

हाम्रो प्रयास नेपाल सिन्धुलीका अध्यक्ष गंगा दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की, कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डे, विभिन्न राजनीतिक दलका नेतृत्वदायी भूमिकामा रहेका नेताहरु, विभिन्न संघसंस्थाहरुका प्रमुख एवम् प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, जनप्रतिनिहरु, शैक्षिक व्यक्तिहरु, अभियन्ताहरु लगाएतको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल

Next Post

नगरपालिकाको सूचनापछि हट्न थाले फुटपाथका व्यवसाय

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied