• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनन्तीस जना घाईते

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १३, २०८२
in Featured, Life, News, Province 3, Society
0

Share via:

32 Shares
  • Facebook 32
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सोमबार सिन्धुलीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २९ जना घाईते भएका छन । विपी राजमार्गको खुर्कोट, चियावारीघुम्ति र मदनभण्डारी राजमार्गको दुधौलीमा फरक फरक सवारी साधन दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सोमबार विहान दुधौली नगरपालिका वडा नं. ५ घारीथुम्सीमा बस दुर्घटना हुँदा १४ जना घाईते भएका छन । काठमाण्डौबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९४२२ नम्बरको बस अनियन्त्रित भई सडकबाट धानवारीमा खसेको हो । घाईतेमध्ये ५ जनाको कटारी अस्पतालमा उपचार भईरहेको छ भने ९ जनाको दुधौली नगर अस्पताल सिर्थौलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उक्त दुर्घटनामा घाईते हुनेहरुमा काभ्रे धुलिखेल नगरपालिका २ का २३ वर्षिय माधव न्यौपाने, झापाको केरखा गाउँपालिका ३ का ३६ वर्षिय सन्दिप योङखानी, झापाको दमक नगरपालिका ३ का ३६ वर्षिय मुन्ना अधिकारी, मुन्नाको छोरी १९ वर्षिय शुसिला अधिकारी, झापाको दमक नगरपालिका १ का ४८ वर्षिय दिनेश के.सी.खत्री छन । त्यस्तै मोरङको सुन्दरहरैचा गाउँपालिका ८ का लोक बहादुर थापा, इलामको सुर्योदय नगरपालिका १४ की लिला भट्टराई, ललितपुर महालक्ष्मी नगरपालिका ७ का खेम बहादुर बस्नेत, उनकी श्रीमति चन्द्रकला पोखरेल, उनकी चोरीहरु एन्जिला बस्नेत, अनिषा बस्नेत, काठमाण्डौं महानगरपालिका ३ की पबित्रा राई, ताप्लेजुङ सिरिङ्वा गाउँपालिका ६ का गोपाल कडरिया र झापाको बिर्तामोड नगरपालिका २ की संगिता हेमरन घाईते भएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै कमलामाई नगरपालिका वडा नं. २ चियावारी घुम्तिमाथि बि.पि राजमार्गमा इभि र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा २ जना घाईते भएका छन । काठमान्डौबाट लहानतर्फ जाँदै गरेको म.प्र.०१–००१ ज ०२४७ नम्बरको इभी गाडीले वर्दिबासबाट काठमान्डौतर्फ जाँदै गरेको बा.प्र.०२–०३९ प ४५६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक र मोटरसाईकलमा सवार रहेका अर्का एकजना घाईते भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १२ का प्रविन तामाङ र सोहि मोटरसाईकलमा सवार ओखलढुङ्गा चम्पादेवी गाउँपालिका ९ का मानध्वज बोगटी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन ।

यसैबीच विपी राजमार्ग अन्तर्गत सुनकोशी नदीमा डबल क्याप बोलेरो खसेको छ । सोमबार दिउँसो पौने १२ बजेतिर सुनकोशी गाउँपालिका वडा नं. ६ भालुखोलाबाट बोलेरो सुनकोशीमा खसेको डिएसपी सुवेदीले बताए ।

काठमाण्डौबाट गोलञ्जोर गाउँपालिका वडा नं. ४ धाप चौकीतर्फ आउँदै गरेको बा२०च९३१ नम्बरको बोलेरो सुनकोशीमा खस्दा १३ जना घाईते भएका छन । घाईते हुनेहरु सबै गोलन्जोर गाउँपालिका वडा नं. ४ का रहेका छन । घाईते हुनेमा मालती खुलाल, भोज बहादुर थापा मगर, प्रेम मगर, जम्पा खुलाल मगर, सुसन मगर, केदार थापा मगर, रोजिना थापा मगर, ज्ञानेन्द्र मगर, तारा बहादुर खुलाल, नितेश मगर, रोश्मी मगर, ओम आले मगर र गाडी चालक ओम बहादुर राना मगर रहेको डिएसपी सुवेदीले बताए ।

घाईतेहरुको उद्धार गरि खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । इलाका प्रहरी कार्यालय खुर्कोट र शसस्त्र प्रहरी बिपद बेस क्याम्प खुर्कोटको टोलीले घाईतेहरुको उद्धार गरेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

खोलाले बगाएर एक जनाको मृत्यु

Next Post

बाढी र पहिरोले मध्यपहाडी र विपी राजमार्ग अवरुद्ध

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied