• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रकाशकीय : जिम्मेवार सञ्चारमा पन्ध्रौं वर्ष प्रवेश

बिमला पाण्डे by बिमला पाण्डे
साउन ७, २०८२
in Featured, Nation, News, Province 3
0

Share via:

104 Shares
  • Facebook 104
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली जिल्लालाई मुख्य आधार क्षेत्र मानी प्रकाशन भईरहेको साझा नेपाल साप्ताहिकले प्रकाशनको चौधौं वर्ष पुरा गरि १५ औं वर्षमा प्रवेश गरेको छ । लोकतन्त्रको खम्बाका रुपमा मोफसलबाट प्रकाशन भएको यो साप्ताहिकले १५ औं वर्षसम्म आईपुग्दा निक्कै बाधा व्यवधान र चुनौती पार गरेको छ ।

पछिल्लो समय लोपोन्मुख सञ्चार संस्थाका रुपमा साप्ताहिक पत्रपत्रिकाहरु परिरहेका छन । प्रविधिको विकाससँगै छापामाध्यमहरु संकटमा छन । त्यसमा पनि साप्ताहिक पत्रपत्रिका झनै संकटमा छन । लोकतन्त्र, राजनीतिक, सामाजिक, आर्थिक मुद्दालाई स्थापित गर्न नेपालका छापामाध्यमहरुले उल्लेखनीय भूमिका खेलेका छन । त्यसमा पनि साप्ताहिक पत्रपत्रिकाको झनै उल्लेख्य योगदान रहेको छ । त्यहि मध्येको निरन्तर प्रकाशन भईरहेको साप्ताहिक पत्रिका हो साझा नेपाल । समाचार, विचार, साहित्य, कला, मानवअधिकार, लोकतन्त्र, सूचनाको हक स्थापना, शिक्षा, स्वास्थ्य, खेलकुद, विकास लगाएतका विविध विषयलाई प्राथमिकतामा राखेर प्रकाशन भईरहेको यो साप्ताहिक नितान्त महिलाको टिमले सञ्चालन गरेको सञ्चार गृह हो ।

महिलाहरु सञ्चारसंस्था चलाउन सक्दैनन भन्ने मान्यतालाई चिर्दै निरन्तर प्रकाशनमा रहेको यो पत्रिकाले सञ्चार क्षेत्रका मुल्य मान्यता, आचारसंहिता लगाएतका विषयलाई प्राथमिकता दिँदै अगाडि बढेको छ ।

डिजिटल युगको माग, छिटो छरितो सञ्चार प्रवाहलाई मध्येनजर गरि अनलाईन संस्करण www.esajhanepal.com  समेत सशक्त प्रकाशन गरिरहेको यो पत्रिकालाई समयानुकुल प्रकाशन, सञ्चालन, परिमार्जन गर्नका लागि हाम्रा शुभचिन्तक, पाठक, विज्ञापनदाता, सहकर्मीहरु र अग्रज अनुजको सल्लाह सुझाव मायाले सम्भव भएको छ । पत्रिकाको निरन्तरता र गुणस्तरीयता कायम गर्न पाएका सबै सुझाव, मार्गदर्शन, सहयोग, सद्भावका लागि सबै सबैप्रति कृतज्ञ छौं, सबैलाई धन्यवाद ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

आगामी दिनमा पनि जिम्मेवार सञ्चारसंस्थाको भूमिकामा रहिरहनेछौं । लोकतन्त्रलाई बलियो बनाउन र समाज परिवर्तनको संवाहक बन्न निक्कै ठूलो जिम्मेवारी र चुनौती छन । ती चुनौतीलाई सामना गर्न हरपल साथमा रहने पत्रिका र अनलाईनको टिम धन्यवादको हकदार छन । विज्ञापनदाता र पाठक पत्रिकाका खम्बा हुन जो विना हाम्रो प्रकाशनको अर्थ छैन । १५ औं प्रकाशन वर्ष प्रवेशको अवसरमा सबैलाई हार्दिक धन्यवाद सहित शुभकामना व्यक्त गर्दछौं ।

बिमला पाण्डे
प्रकाशक

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गागन बजारमा बेवारिसे शव भेटियो

Next Post

स्वास्थ्य बिमाको सकसमा सिन्धुली अस्पताल

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied