• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

‘जीवनभर मेरो जग्गाको स्वामित्व चाहियो भन्ने दिनको अन्त्य गर्नुपर्छ’ : मन्त्री अधिकारी

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १७, २०८१
in Featured, News, Politics, Province 3
0

Share via:

32 Shares
  • Facebook 32
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले ‘जीवनभर मेरो जग्गाको स्वामित्व चाहियो’ भनेर नागरिकहरु रुँदै हिँडेको बताउँदै यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने सरकार र भूमि समस्या समाधान आयोगको जिम्मेवारी रहेको बताए ।

शनिबार सिन्धुलीमाढीमा भूमि समस्या समाधान आयोगका पदाधिकारी तथा सदस्यहरु र सहकारी अभियन्ताहरुसँग अन्तक्र्रिया तथा भेटघाट गर्दै उनले लालपूर्जा नपाएकालाई लालपूर्जा दिने कामलाई तिव्रता दिन र छिटो काम गर्न आग्रह गरे ।

मन्त्री अधिकारीले भूमि समस्या समाधान आयोगलाई अन्तिम आयोग बनाउने गरि काम गर्न भूमि आयोग सिन्धुलीका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिएका हुन ।

उनले सधै जग्गा पाईन्छ, जंगल फँडानी गर्न पाईन्छ भन्ने कुराको अन्त्य गर्न पनि भूमि समस्या समाधान आवश्यक रहेको बताए । आयोगले सार्वजनिक जग्गा र जंगलको सिमा निर्धारण गर्ने बताउँदै जंगल मिच्नेलाई कानुनी कारवाहिको दायरामा ल्याउने गरि काम तिव्र गतिमा अगाडि बढाउन आग्रह गरे ।

नमिलेका कानुनलाई परिवर्तन गर्न वर्तमान सरकारले अध्यादेश ल्याईएको बताउँदै कानुनी बाधालाई हटाउने काम सरकारले गर्ने बताए ।
लालपूर्जा दिने नारा कुनै पनि दलको चुनावी नारा नहुने गरि काम गर्न र अहिलेको सरकार र भूमि समस्या समाधान आयोगप्रति उठेका भ्रमलाई चिर्न समेत आग्रह गरेका छन । जोखिमयुक्त अवस्थामा बसेका भूमिहिन, दलितलाई समेत सुरक्षित स्थानमा सार्ने काम आयोगले गर्ने अधिकारीले बताए । जंगल फाँड्न जाने, नयाँ ठाउँ खोज्ने हैन, सुरक्षित स्थान मात्र खोज्ने वातावरण आयोगले बनाउनेमा विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले सहकारी संस्थाहरुको सन्दर्भमा कुरा गर्दै ‘सहकारी भनेका खत्तमै हुन, कामै नलाग्ने हुन, ऋण लगेकाले तिर्नै पर्दैन’ भनि प्रचार गरिएका भ्रमलाई चिर्न सहकारी अभियन्ताहरुलाई आग्रह गरेका छन । उनले सबै सहकारीलाई एकै ठाउँमा राखेर नहेर्न पनि आग्रह गरेका छन ।

मन्त्री अधिकारीले केन्द्रमा २२ वटा सहकारी समस्याग्रस्त रहेको र बागमती प्रदेशमा २७ वडा सहकारी समस्याग्रस्त रहेको तथ्यांक भएको बताउँदै सहकारीको अवस्था सहितको एकीन तथ्यांक निर्माण गरेर तथ्य सहित भ्रम चिर्न आग्रह गरे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

राम्रो चलेका सहकारीलाई हत्तोत्साहि नहुने गरि अवस्था विग्रेका सहकारीलाई सुधार गर्दै अगाडि बढ्ने वातावरण बनाउन सबैसँग आग्रह गरेका छन ।

सहकारी अपचलनमा संलग्न भएका व्यक्तिहरुलाई सरकारले कानुनी दायरामा ल्याउने गरि काम भएको बताउँदै निराशा बढ्न नदिन आग्रह गरे । उनले सहकारीलाई सरकारको अर्थतन्त्रको तीन खम्बामध्ये एक भएको कुरालाई नविर्सन पनि आग्रह गरेका छन ।

मन्त्री अधिकारीले राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनको अवलोकन गर्नुका साथै मालपोत कार्यालयको समेत अनुगमन गरेका छन । यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले नेकपा एमाले सिन्धुलीका नेता तथा कार्यकर्ताहरुसँग समेत भेटघाट गरेका छन । भेटघाट कार्यक्रममा बोल्दै उनले भूमि समस्या समाधान र सहकारप्रतिका भ्रमलाई चिर्दै अगाडि बढ्न पार्टी पंत्तिलाई आग्रह गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

विपी राजमार्गको मुलकोटमा गाडी दुर्घटना, नौ जना घाईते

Next Post

चट्याङ लागेर तीन जना घाईते

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied