• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, April 26, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एमालेका कार्यकर्ताहरु उद्धार र सरसफाईमा खटिदैं

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज १५, २०८१
in Featured, Life, News, Province 3
0

Share via:

65 Shares
  • Facebook 65
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु उद्धार र सरसफाईमा खटिएका छन । नेकपा एमालेका कार्यकर्ता, जनसंगठनका नेता कार्यकर्ताहरु उद्धार र सरसफाईमा खटिएका हुन ।

एमालेले राष्ट्रिय युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, भूपू प्रहरी तथा सैनिक संगठनका नेता कार्यकर्तालाई बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र सरसफाईका लागि खटाएको हो ।

फिक्कल एमालेले फिक्कलमा नेता कार्यकर्तालाई उद्धार, राहत र सरसफाईमा सहयोग गर्न खटाएको छ । गोलञ्जोरले क्षतिग्रस्त क्षेत्रका पायक पर्ने ठाउँमा कार्यकर्ता खटाएको छ भने खुर्कोटमा युवा, विद्यार्थी, महिलालाई खुर्कोटमा खटाएको छ । सोमबारदेखि नै एमालेका स्वयमसेवक खटिएका छन ।

पुरिएका सामान निकाल्ने, सरसफाई गर्ने लगाएतका काममा उनीहरु खटिएको नेकपा एमालेका उपसचिव पार्वती भट्टराईले बताईन । उनका अनुसार सुनकोशीमा स्थानीय कार्यकर्ताले आवश्यकता अनुसार सहयोग गरिरहेका छन । उनीहरुले सडकको पहिरो पन्छाउने, सरसफाई गर्ने लगाएतका काममा समेत सहकार्य गरिरहेको भट्टराईले बताईन । विपदमा एमालेका कार्यकर्तालाई सक्दो सहयोग गर्न अनुरोध गरिएको पनि उनले बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै नेकपा एमाले कमलामाई नगर कमिटीले पनि खुर्कोटमा स्वयमसेवक परिचालन गरेको जनाएको छ । उनीहरुले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँगै मिलेर उद्धार र सरसफाई गरिरहेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अनेरास्ववियु बागमतीले राहत र उद्धारका लागि पाँचसय स्वयमसेवक खटाउने

Next Post

सुरु भयो बाढी पीडितलाई राहत संकलन

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied