• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, August 6, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

उर्मिला दियाली by उर्मिला दियाली
साउन २१, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा एक वर्षमा १०२ जना विपद प्रभावित किसानलाई राहत उपलब्ध गराईएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा कृषि क्षेत्रमा विपद्बाट क्षति बेहोरेका किसानलाई कृषि विकास कार्यालय सिन्धुलीले २२ लाख बढी राहत वितरण गरेको हो । बागमती प्रदेश सरकारको सहयोगमा २२ लाख ३३ हजार ६ सय ६९ रुपैयाँ राहत वितरण गरिएको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले बताएका छन् ।

उनका अनुसार फागुन महिनाको हावाहुरी, असोजमा आएको बाढी–पहिरो तथा चैत महिनाको असिना पानीबाट कृषिबालीमा क्षति पुगेका किसानहरुलाई राहत दिईएको हो ।

धान, तरकारी, फलफूल, च्याउ, किवी, खरबुजा लगायतका कृषि बाली तथा व्यवसायमा पुगेको क्षतिको आधारमा राहत उपलब्ध गराइएको हो । विपद्का कारण व्यवसायमा ठूलो क्षति बेहोरेका कृषकलाई आर्थिक राहत मार्फत केहि हदसम्म राहत र सान्त्वना दिने उद्देश्यले रकम वितरण गरिएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

राहत वितरणका लागि बागमती प्रदेश सरकारले मंसिर ९ गते सूचना प्रकाशित गरी चैत मसान्तसम्म निवेदन माग गरेको थियो । प्राप्त निवेदनका आधारमा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको अध्यक्षतामा रहेको समितिले प्रहरी मुचुल्का, कृषि प्राविधिकबाट तयार गरिएको क्षतिको लागत अनुमान, फोटो तथा भिडियो प्रमाण र स्थानीय तहको सिफारिसका आधारमा राहतका लागि सिफारिस गरिएको थियो ।

उक्त सिफारिस २०८३ वैशाख ३० गते प्रदेश सरकारमा पठाइएपछि राहत रकम उपलब्ध गराइएको हो । राहत पाउनेमध्ये सबैभन्दा धेरै घ्याङ्लेख गाउँपालिकाका ७८ जना कृषक रहेका छन् । उक्त पालिकामा मात्रै धान खेतीमा ६ लाख ४० हजार ५ सय ५० रुपैयाँ बराबरको क्षति भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै फिक्कल गाउँपालिकाका ५ जना, गोलन्जोर गाउँपालिकाका ४ जना, मरिण गाउँपालिकाका ४ जना, कमलामाई नगरपालिकाका ३ जना, सुनकोशी गाउँपालिकाका ३ जना, दुधौली नगरपालिकाका १ जना तथा हरिहरपुरगढी गाउँपालिकाका ४ जना कृषकले राहत प्राप्त गरेका छन् ।

कार्यालयका अनुसार धान खेती बाहेक जिल्लाका विभिन्न पालिकामा तरकारी, फलफूल, च्याउ, किवी, खरबुजा लगायतका खेती तथा कृषि व्यवसायमा १५ लाख ९३ हजार १ सय १९ रुपैयाँ बराबरको क्षति भएको थियो । सोही क्षतिको मूल्यांकनका आधारमा राहत वितरण गरिएको अधिकारीले बताएका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सम्बन्धित खबरहरु

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied