• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, October 6, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बिमला पाण्डे by बिमला पाण्डे
साउन १८, २०८३
in Featured, Life, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मध्यपहाडी लोकमार्ग (राजमार्ग) अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं.२ नवलपुरमा बसको ठक्करबाट सुनकोशी नदीमा कार खसेको छ । उक्त कारमा तीनजना सवार रहेको प्रहरीले पुष्टि गरेको छ । सोमबार दिउँसो सडक छेउमा रोकेर राखिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको वा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रविन्द्र बहादुर सिंहका अनुसार कार चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ७ का दिल कुमार लामा, कारमा मध्यपहाडी लोकमार्गको पुनःनिर्माणको काम खटिएका स्काईभेटर चालक गोलञ्जोर गाउँपालिका वडा नं. १ का गणेश थापा र स्काईभेटरका सहयोगी तिनपाटन गाउँपालिका वडा नं. ९ का १७ वर्षिय सुजन बलम्पाकी मगर वेपत्ता रहेका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार पानीको बहाव अत्यधिक भएकाले उद्धारमा कठिनाई उत्पन्न भएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विपद वेश क्याम्प खुर्कोटको गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ । तर गाडी र वेपत्ताहरुको अवस्था पत्ता लाग्न सकेको छैन । कार सुनकोशी नदीमा खसेको पुष्टि भए पनि नदीमा कार देखिएको छैन । एसपी सिंहले भने, ‘कारमा रहेका तीनै जना बेपत्ता छन् । कार भेटिएको छैन । पानीको वहाव अत्यधिक भएकाले उद्धारका प्रयासहरु सफल हुन सकेका छैनन् ।’

मध्यपहाडी लोकमार्ग पुनःनिर्माणको ठेकेदार कम्पनी कालिमाता गौरा मिग्मा कन्ट्रक्सनको कार भएको र कार चालक उक्त कम्पनीको निर्माण व्यवसायी समेत भएको जानकारी प्राप्त भएको छ ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली तथा स्थानीय जनप्रतिनिधि र स्थानीयवासी घटनास्थलमा पुगेर कार तथा त्यसमा सवार व्यक्तिहरूको खोजी कार्य सुरु गरेका थिए । पानीको वहाव अत्यधिक भएका कारण दिनभरका प्रयासहरु सफल भएका छैनन् ।

दुर्घटनामा संलग्न बस र बसका चालक फिक्कल गाउँपालिका ६ का हेम बहादुर तामाङलाई प्रहरी चौकी खाङसाङमा नियन्त्रणमा लिई राखिएको एसपी सिंहले जानकारी दिएका छन् । यस्तै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रविन्द्र बहादुर सिंह सहितको सुरक्षा प्रमुखहरुको टोली समेत घटनास्थल पुगेर फर्केको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

Next Post

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित खबरहरु

कांग्रेस हाँक्ने एक्ली सभापति
Featured

कांग्रेस हाँक्ने एक्ली सभापति

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु
Featured

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु

अरिंगालले टोकेर महिलाको मृत्यु
Featured

अरिंगालले टोकेर महिलाको मृत्यु

खैरो हिरोईन सहित दुई जना पक्राउ
Featured

खैरो हिरोईन सहित दुई जना पक्राउ

खुल्यो बीपी राजमार्ग
Featured

खुल्यो बीपी राजमार्ग

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित
Featured

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते
Featured

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित
Featured

सिन्धुली क्षेत्र नं. १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि एकहत्तर जनाको उमेदवारी

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित
Featured

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied