• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

राजनीतिमा हुने लैङ्गिक हिंसाका असर र निवारणका सबालमा महिला नेताहरुसँग अन्तर्क्रिया

उर्मिला दियाली by उर्मिला दियाली
मंसिर २४, २०८२
in Featured, News, Politics, Province 3
0

Share via:

10 Shares
  • Facebook 10
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राजनीतिमा हुने लैङ्गिक हिंसाका असर र निवारणका उपाय विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ लिने अभियान समापन तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा कार्यक्रम गरिएको हो ।

कमलामाई नगरपालिका सिन्धुली र महिला मानव रक्षक सञ्जाल सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा महिलाहरुले राजनीति र सामाजिक सञ्जालबाट हिंसा भोगिरहनु परेको चर्चा गरेका छन् । उनीहरुले राजनीतिमा महिलाले भोग्ने समस्या, सामाजिक सञ्जाल वा प्रविधिको प्रयोगबाट गरिने हिंसा र असरका बारेमा छलफल गरिएको हो ।

प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा बोल्ने वक्ताले लैंगिक हिंसा न्युनिकरणका लागि व्यक्ति, परिवार, समाज र राज्यको दायित्व रहेको बताएका छन् । कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयर उपेन्द्र पोख्रेलले लैङ्गिक हिंसा न्युनिकरणको लाागि आफ्नो व्यक्ति, घर, समाजबाटै सुरु गर्नपर्ने बताए । समाजमा रहेका हरेक व्यक्ति कोही कसैलाई पनि भेदभाव नगरि अघि बढ्नु पर्ने कुरामा जोड दिए ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिन मात्र अभियानमा चलाएर आफ्नो पुरा नहुने बताउँदै सधै क्रियाशिलता रहनुपर्नेमा जोड दिए । उनले राजनीति गर्ने महिलाहरुले हिम्मतका साथ नेतृत्व लिन र अफवाहहरुको वेवास्ता गरेर अगाडि बढ्न आग्रह गरे । संविधानले दिएका अधिकार प्रयोग गर्न महिलाहरु हिम्मतका साथ अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश सभाका पूर्व सदस्य विजुला बर्माले व्यक्तिको विकास, स्वस्थ समाज निर्माण नभएसम्म र जागरुकता नभएसम्म लैंगिक हिंसा अन्त्य हुन नसक्ने बताईन । उनले आफ्नो आत्मविश्वास बढाएर नेतृत्व लिनु आवश्यक रहेको बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले लैंगिक हिंसा आर्थिक र सामाजिक विकास समेत हुने बताईन । उनले कानुन प्रष्ट हुँदा पनि न्याय पाउँछन् की पाउँदैनन भन्ने विषय सधै चिन्ताको विषय बनेको बताईन ।

कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले लैङ्गिक हिंसामा जो कोहिलाई पनि पर्न सक्ने भएकाले कोहि कसैले पनि हिंसा सहन नहुने बताए । हिंसामा परेका व्यक्तिहरुले आवाज उठाई न्याय माग्न आग्रह गरिन् । लैङ्गिक हिंसा न्युनिकरण गर्न एक्लैले सम्भव नहुने भएकाले सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिइन् । लैङ्गिक हिंसा विरुद्ध १६ दिन मात्र नभई ३६५ दिन नै यस विरुद्ध सचेत भई अघि बढ्नु पर्ने उनले बताइन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाकार परिषद सदस्य एवम् अनेमसंघ स्थायी कमिटी सदस्य मिथिला फुयाँलले राजनीतिमा हुने महिला हिंसा न्युनिकरणका लागि महिला नेताहरु सजग भएर अगाडि बढ्नुपर्नेमा जोड दिईन ।

राजनीतिमा हुने लैङ्गिक हिंसाका असर र निवारणका उपाय विषयक अन्तरक्रिया कार्यक्रमको सहजीकरण महिला मानव रक्षक सञ्जाल सिन्धुलीका सल्लाहकार पार्वती भट्टराई र महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले गरेका थिए ।

भट्टराईले राजनीति तथा निर्वाचनमा लैङ्गिक तथा महिला विरुद्ध हुने हिंसा, लैङ्गितामा आधारित राजनीतिमा हुने हिंसा, निर्वाचन प्रक्रियामा महिला विरुद्ध हुने हिंसाको विषयमा प्रस्तुती गरेकी थिईन । उनले राजनीति गर्ने महिलाहरुमाथि हुने हिंसाको अवस्था, राजनीति सहभागितामा भएका विश्वव्यापी समस्या, नेपालमा निर्वाचन र राजनीतिमा महिला विरुद्ध हुने हिंसा, राजनीतिमा महिला विरुद्ध हुने हिंसालाई सम्बोधन गर्न सान्दर्भिक कानुनी रुपरेखा, अनलाइन माध्यम र राजनीतिमा महिला विरुद्ध हुने हिंसाको बारेमा प्रस्तुति गरेकी थिईन ।

महिला मानव रक्षक सञ्जाल सिन्धुलीका अध्यक्ष तथा पत्रकार महासंघ बाग्मती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले सामाजिक सञ्जालको दुरुपयोगले महिलामा परेको असरको बारेमा सहजीकरण गरेकी थिईन । पारस्परिक सञ्चार माध्यम, समाजिक सञ्जालको फरक, सामाजिक सञ्जालमा हुने दुष्प्रचारले महिलाहरुमा पर्ने मानसिक, पारिवारिक, सामाजिक, व्यवसायीक असरहरुका विषयमा प्रस्तुती गरेकी थिईन । कार्यक्रममा पाण्डेले प्रविधिको प्रयोग र सामाजिक सञ्जालमा गरिने दुष्प्रचारका कारण महिलाहरुमा पर्ने व्यक्तिगत सुरक्षा खतरा, आत्मविश्वासमा हुने कमी र राजनीतिक, सामाजिक क्रियाकलापमा सहभागितामा आउने कमीका बारेमा चर्चा गरेकी थिईन । कार्यक्रममा सहभागिहरुले सामाजिक सञ्जालको दुरुप्रयोगले राजनीति र सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुलाई हानी गरिरहेको बताएका थिए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य गंगा कार्की, अपांग महिला संघका अध्यक्ष दीपा देवकोटा लगाएतले आफ्ना सुझाव तथा अनुभव आदान प्रदान गरेका थिए भने कमलामाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज बरालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख इन्दिरा कुमारी थापाले स्वागत गरेकी थिईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मरिण गाउँपालिका निर्णय त्रुटिपूर्ण : लेखा समूह

Next Post

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनमा दीप प्रज्वलन

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied