• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नेपाल पूर्व प्रहरी संगठनको स्थापना दिवसमा स्मारिका विमोचन

उर्मिला दियाली by उर्मिला दियाली
भदौ २, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल पूर्व प्रहरी संगठन सिन्धुलीले संगठनको ३५ औं स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा आईतबार सिन्धुलीमाढीमा भएको कार्यक्रममा पूर्व प्रहरी स्मारिका विमोचन समेत गरिएको छ । प्रमुख अतिथि सुबेदी र र विशिष्ट अतिथि हायुले स्मारिका बिमोचन गरेका थिए ।

नेपाल पूर्व प्रहरी संगठन सिन्धुलीका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक लालध्वज सुवेदीको प्रमुख आतिथ्यता, तथा पूर्व प्रहरी निरिक्षक राम बहादुर हायुको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा संगठनका दुई जना सहयोगदाताहरुलाई सम्मान समेत गरिएको छ ।

पूर्व प्रहरी संगठनका प्रहरी नायव उपरिक्षक रघु लामा र सिन्धुलीका सफल व्यवसायी दीपक अधिकारीलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । साथै सो अवसरमा आश्रित परिवार खादा लगाई सम्मान गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले समाजमा रहेका विकृति, विसङ्गतिहरुको विरुद्ध आवाज उठाउन र संगठनमा रहँदा सिकेको, भोगेको अनुभवहरु सामाजिक जीवनमा कार्यान्वयन गर्न संगठनको भुमिका महत्वपूर्ण रहेको बताए । उनले संगठन बाहिर रहेका पूर्व प्रहरी कर्मचारीलाई समावेश गर्न सके संगठन बलियो र मजबुत हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष हिरालाल श्रेष्ठले पूर्व प्रहरीहरुलाई हेरचाह गर्ने मान्छे नभएको खण्डमा पूर्व प्रहरी संगठनले हेरचाह गर्ने बताए । उनले अहिलेको समयमा छोरा बुहारी सबै बिदेशतिर जाने भएकाले कोहि बिचल्ली भएर बसेका पूर्व प्रहरीहरुलाई संगठनले सहयोग गर्ने बताएका हुन ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत राखिएको थियो । कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य द्वारिका काफ्ले, सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठ, कमला टोल विकास संस्थाका अध्यक्ष लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा सुरु भयो स्मार्ट हुलाक सेवा

Next Post

महिलाले आत्मशक्ति, आत्मसम्मान पाएमा राष्ट्र प्रगतिमा अगाडि बढ्छ : भुजेल

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied