• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बढ्दो सवारी दुर्घटना, बढ्दो मानवीय क्षति

घट्दै सवारी कारवाहि र राजस्व संकलन

बिमला पाण्डे by बिमला पाण्डे
साउन २९, २०८२
in Featured, Life, News, Province 3, Society
0

Share via:

39 Shares
  • Facebook 39
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा सवारी दुर्घटना बढ्दै गएको पाईएको छ । पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा दुर्घटनासँगै मानवीय क्षति पनि बढ्दै गएको पाईएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार विगतका तीन आर्थिक वर्षमा ५ सय ३८ वटा सवारी दुर्घटना भएका छन । ती दुर्घटनामा परि ९१ जनाले ज्यान गुमाएका छन भने एक हजार दुई सय छपन्न जना घाईते भएका छन ।

जिल्लामा आर्थिक वर्ष ०७९/८० मा १ सय ५८ सवारी दुर्घटना भएका छन । आर्थिक वर्ष ०८०/८१ मा १ सय ७५ र आर्थिक वर्ष ०८१/८२ मा २ सय ५ सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक छ ।

यस्तै ती दुर्घटनामा परि आर्थिक वर्ष ०७९/८० मा ३६ जना, आर्थिक वर्ष ०८०/८१ मा २५ जना र आर्थिक वर्ष ०८१/८२ मा ३० जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७९/८० मा ३ सय ३९ जना, आर्थिक वर्ष ०८०/८१ मा ३ सय ९६ जना र आर्थिक वर्ष ०८१/८२ मा ५ सय २१ जना दुर्घटनामा परि घाईते भएका छन ।

दुर्घटना र मानवीय क्षति बढ्दै जाँदा प्रहरीले सवारी कारवाहि भने घटाएको छ । जसका कारण विगतका वर्षहरुको तुलनामा राजस्व संकलन कम भएको छ ।

घट्दै ट्राफिक कारवाहि र राजस्व

जिल्लामा ट्राफिक कारवाहि र राजस्व संकलन लगातार घट्दै छ । तीनवटा राष्ट्रिय राजमार्ग र भित्री सडक सञ्जालले जोडिएको जिल्लामा अहिले लगातार सवारी कारवाहिको दर घटिरहेको छ । सवारी कारवाहि घट्दै जाँदा राज्यलाई प्राप्त हुने राजस्व समेत घटिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख मोहम्मद कलिम अन्जुमले बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार आर्थिक वर्ष ०७९/८० मा ३७ हजार, आर्थिक वर्ष ०८०/८१ मा ४४ हजार ५ सय र आर्थिक वर्ष ०८१/८२ मा २६ हजार ९ सय ११ सवारी साधन कारवाहिमा परेका छन । सवारी कारवाहिमा अघिल्लो वर्षको तुलनामा गत वर्ष १७ हजार ५८९ कमी आएको देखिन्छ ।

राजस्व संकलन भने तीन वर्षमा क्रमश घट्दै गएको पाईन्छ । आर्थिक वर्ष ०७९/८० मा तीन करोड ६९ लाख ८२ हजार राजस्व संकलन भयो । आर्थिक वर्ष ०८०/८१ मा २ करोड ६ लाख २० हजार राजस्व संकलन गरेको ट्राफिक प्रहरीले आर्थिक वर्ष ०८१/८२ मा १ करोड १९ लाख ९९ हजार १६ रुपैंया मात्र राजस्व संकलन गरेको कलिम अन्जुमले बताएका छन । उनका अनुसार राजस्व कम हुनुको अर्को कारण अनलाईन भुक्तानी पनि रहेको छ । तथापी प्रहरीले सचेतना जगाउने र कारवाहि कम गर्ने अभियानमा रहेकाले राजस्व कम हुँदै गएको उनले बताए ।

उनका अनुसार पछिल्लो बर्ष ट्राफिक प्रहरी दुर्घटना घटाउने र कारवाहि पनि घटाउने अभियानमा रहेको छ । जसका लागि सडक सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउन अभियान नै चलाएको छ । आर्थिक वर्ष २०८१/८२ मा प्रहरीले २ हजार ३ सय सचेतनाका कार्यक्रम गरिसकेको छ । जसबाट १ लाख ६३ हजार १ सय ७६ जना लाभान्वित भएका छन ।

जुन कामको निरन्तरता चालु आर्थिक वर्षमा पनि छ । ट्राफिक प्रहरी र प्रहरीका जिल्लाभरका युनिटबाट ट्राफिक सचेतना र सडक सचेतनाका कार्यक्रमहरु चलाईएको छ । नागरिक, चालक सहचालक, विद्यार्थीहरु, विद्यालय वस चालक, सहचालकहरुलाई सचेतना दिईएको अञ्जुमले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रभावकारी बन्दै बजार अनुगमन

Next Post

सामुदायिक वन जनताको आयआर्जनमा जोडिनुपर्छ : वन तथा वातावरण मन्त्री केसी

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied