• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सामुदायिक वन जनताको आयआर्जनमा जोडिनुपर्छ : वन तथा वातावरण मन्त्री केसी

बिमला पाण्डे by बिमला पाण्डे
साउन ३०, २०८२
in Featured, News, Politics, Province 3
0

Share via:

141 Shares
  • Facebook 141
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बागमती प्रदेशका नव नियुक्त वन तथा वातावरणमन्त्री भरत बहादुर के.सीले सामुदायिक वन समुदायको आयआर्जनसँग जोडिनुपर्ने बताएका छन । नेकपा एमाले सिन्धुलीले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले बागमती प्रदेशका १९ सय सामुदायिक वनहरुको कार्ययोजना पुनर्लेखन गरि सामुदायिक वनका सदस्यहरुलाई आयआर्जनमा जोडिने बताए ।

हरियो वन नेपालको धन भन्ने नारालाई अव हरियो वन जनताको धन र समृद्धिको आधारका रुपमा अगाडि बढाउनुपर्नेमा केसीले जोड दिए ।

कार्यक्रममा बोल्दै के.सीले नेपालमा सामुदायिक वन धेरै बनाइएको तर त्यसको व्यवस्थापन गर्न नसकेको बताए । ‘दिगो वन व्यवस्थापन गर्न शुसासन कायम गर्दै वनलाई उद्यममा जोड्ने र जनतासँग जोड्ने र आम्दानीसँग जोड्ने काम गर्न आवश्यक छ, त्यसैले हामीले सामुदायिक वनका कार्ययोजना पुनर्लेखन गर्दैछौं’, उनले भनेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

दिगो वन व्यवस्थापन हुनका लागि वन जनताको आयआर्जनसँग जोडिनु आवश्यक भएको उनले बताए । ‘सामुदायिक वनले नाँगा डाँडालाई संरक्षण गरि हरियो बनायौं, जोगाएको वनलाई अब जनताको आयआर्जनमा जोड्न आवश्यक छ,’ उनले भने । वन व्यवस्थापनको लागि मन्त्रालयले अध्ययन सुरु भएको मन्त्री केसीले बताएका छन ।

कार्यक्रममा बोल्दै नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जिल्लाको समृद्धिको आधारको पहिलो श्रोत वन रहेको बताउँदै वनलाई व्यवस्थित बनाउने योजना नभएकाले बताए ।

वनलाई जिल्लाको धन बनाउने कुरामा गतिशिल योजना नभएको अध्यक्ष श्रेष्ठले बताए । प्राकृतिक सम्पत्तिलाई समृद्धिको आधारका रुपमा विकास गर्न र प्रयोग गर्न नसकिएको उनले बताए । अध्यक्ष श्रेष्ठले जिल्लाको वन सम्पदाको व्यवस्थापन र आयआर्जनमा जोड्ने विषयमा नीतिगत जटिलता र योजना नहुँदा व्यवस्थापन हुन नसकेको भन्दै त्यसतर्फ मन्त्रीको ध्यानाकर्षण गराएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बढ्दो सवारी दुर्घटना, बढ्दो मानवीय क्षति

Next Post

शिक्षा विद्येयकमा ध्यानाकर्षण गराउन प्याब्सन सिन्धुलीले बुझायो ज्ञापनपत्र

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied