• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Life

सिन्धुलीमा एकै दिन दुई जनाको मृत्यु

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ३०, २०८२
in Life, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा खोलामा डुवेर एकजना र रुखबाट लडेर एकजना गरि दुईजनाको मृत्यु भएको छ । आइतबार कमलामाई नगरपालिका वडा नं. ७ बेलगासी स्थित ग्वाङखोलाको दोभानमा डुवेर एकजनाको मृत्यु भएको छ । घरबाट नुहाउन भनि गएका कमलामाई नगरपालिका वडा नं. ७ का ३५ वर्षिय बुद्ध स्याङ्वाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दिउँसो १२ बजे घरबाट निस्केका स्याङ्वालाई उनका बुवाले सनमान तामाङले बारीमा केरा रोप्न जाँदा दिउँसो साढे २ बजेतिर खोलामा डुवेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यस्तै फिक्कल गाउँपालिका वडा नं. ३ चनौटेमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिक्कल गाउँपालिका वडा नं. ३ चनौटेका ४१ वर्षिय इन्द्र आले मगर रहेको प्रहरीले जनाएको छ । स्थानीय तिनअंकेडाँडा सामुदायिक वनमा खस्रोको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर मगरको मृत्यु भएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

रुखबाट लडेर घाईते भएका मगरलाई उपचारका लागि काठमान्डौ लाँदै गर्दा बाटोमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय चनौटे अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि खुर्कोट मन्थली, चरिकोट हुँदै काठमान्डौ लाने क्रममा चरिकोट पुग्दा मृत्यु भएको हो । उनलाई गाह्रो भएको भनि पशुपती चौलागाई स्मृती अस्पताल चरिकोटमा राती १ बजे लाँदा अस्पतालले मृत घोषणा गरेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

खैरो हिरोइन सहित दुईजना पक्राउ

Next Post

बिल बिनाको चालिस लाख बढीको सामान प्रहरी नियन्त्रणमा

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied