• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

विद्यालयका बस चालक सहचालकलाई ट्राफिक नियम र लागु औषध दुव्र्यसन विरुद्ध सचेतना

बिमला पाण्डे by बिमला पाण्डे
असार २९, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

124 Shares
  • Facebook 124
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । विद्यालयका बस चालक सहचालकलाई ट्राफिक नियम र लागु औषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) को आयोजना तथा जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको सहजीकरणमा उक्त कार्यक्रम गरिएको हो ।

नेशनल प्याब्सन सिन्धुलीका अध्यक्ष सोनाम बज्यूको अध्यक्षता र नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक राजकुमार खड्का, जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख प्रहरी निरिक्षक मोहम्मद कलिम अञ्जुम र प्रहरी सहायक निरिक्षक किर्तिमान घलानले सहजीकरण गरेका थिए ।

कार्यक्रममा विद्यालय बस सञ्चालन निर्देशिका, लागु औषध दुव्र्यसन र लागु औषध नियन्त्रण ऐनले गरेका कानुनी व्यवस्था, सवारी चालकले पालना गर्नुपर्ने ट्राफिक नियम लगाएतका विषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णकुमार उप्रेतीले विद्यालय बस चालक र सहचालकहरु चालक मात्र नभई बालबालिकाको जिम्मेवार अभिभावक समेत भएकाले बस चलाउँदा जिम्मेवार भएर काम गर्न आग्रह गरे । विद्यालयका बसहरु बालबालिका मात्र बोक्न समेत सबै विद्यालयहरुलाई आग्रह गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले विद्यालय वस चालक सहचालक बालबालिकाको भविष्य बोके हिड्ने भएकाले जिम्मेवार भएर सवारी चलाउन आग्रह गरे ।

कार्यक्रममा नेशनल प्याब्सन आवद्ध विद्यालयहरुका बस चालक र सहचालकहरु, विद्यालयका प्रिन्सिपल, व्यवस्थापक, शिक्षक, पत्रकारहरु लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षक तथा सहजीकरण गर्ने निकायहरु जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीलाई सम्मान पत्र समेत प्रदान गरिएको थियोे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको भवन निर्माणको डिपिआर स्वीकृत

Next Post

खैरो हिरोइन सहित दुईजना पक्राउ

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied