• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बागमती प्रदेश स्तरीय फ्रि मिडिया नेटवर्क गठन

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ६, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

46 Shares
  • Facebook 46
  • Twitter
  • LinkedIn
  • More

हेटौडा । बागमती प्रदेश स्तरीय फ्रि मिडिया नेटवर्क गठन तथा प्रदेश स्तरीय सम्वाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वयमा मंगलबार हेटौंडामा सम्पन्न कार्यक्रमबाट नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा प्रदेश स्तरीय नेटवर्क गठन भएको हो ।

नेटवर्कको सदस्यहरुमा मुख्यमन्त्री कार्यालयका प्रवक्ता असिम घिसिङ लामा, बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव हरिहर पोखरेल, उच्च अदालत बार यशोसियसनका अध्यक्ष मन प्रसाद भट्टराई, मानवअधिकार आयोगका बागमती प्रदेशका प्रमुख पवन प्रसाद भट्टराई, उद्योग परिषसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गैसस महासंघका आरसि न्यौपाने, वागमती प्रदेश प्रहरी कार्यालयका एसपी भिमकिरण बोगटी, प्रदेश नीति तथा योजना आयोगका उपसचिव अच्युत लामिछाने, गाउँपालिका महासंघ बागमतीका प्रतिनिधि, मानवअधिकार तथा नागरिक समाजका प्रतिनिधि कुमारी वाईवा, प्रदेशसभाका उपसचिव, पत्रकारहरुका प्रदेश स्तरीय संस्थाका प्रमुखहरु (प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन, फोनिज र सञ्चारिका समूह), नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट रहेका छन । यस्तै समितिको सदस्य सचिवको जिम्मेवारीमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडा रहने छन ।

युरोपियन युनियनको सहयोग तथा नेपाल पत्रकार महासंघ, सञ्चारिका समूह र एकाउन्टिविलिटी ल्यावको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले सञ्चार क्षेत्रलाई जवाफदेही, मर्यादित, व्यवसायीक र सुरक्षित बनाउन, मित्थ्या सूचना न्युनिकरण गर्न पत्रकारहरुको सशक्तिकरणका लागि सञ्जालको निर्माण र सम्वादको सुरुवात गरिएको बताए ।

यस्तै वागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले पत्रकारीता नागरिकप्रति जिम्मेवार हुनुपर्ने भूमिकामा रहेको र आमसञ्चारको श्रोत व्यापार व्यवसाय हुँदा तालमेल नमिलेको, सार्वजनिक खरिद ऐन र नियामावलीको प्रावधानले स्वरोजगार मिडियाहरु समस्यामा परेको बताए । सापकोटाले सामाजिक सञ्जालले नागरिकको गुनासो पोख्ने स्पेश दिए पनि आमसञ्चारको भूमिका निर्वाह नगर्ने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले मिडिया साक्षरताको विषयलाई प्राथमिकता दिनुपर्ने र बहस गर्नुपर्ने बताएका छन । प्रशासकले पत्रकारलाई नभेट्नुपरे हुने जस्तो गरिरहेका बेला सञ्जाल निर्माणले सम्वादको सहज वातावरण निर्माण गर्ने बताए । सञ्जालले मिडिया, नागरिक, सुरक्षा र प्रशासनीक निकायसँगको सहकार्यमा बहस गर्न सहज हुने सापकोटाले बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार महाशाखाका उपसचिव हरिहर पोखरेलले नकरात्मकता बढी रहेका बेला जनतालाई सकारात्मक बनाउनका लागि मिडियाले भूमिका खेल्ने बताए । उनले सोसल मिडियाले गलत समाचार र भ्रम फैलाउने काम गरेकोतर्फ सचेत गराउँदै नागरिकलाई सहि सूचना दिनका लागि सञ्जाल छलफलको फोरम बन्ने बताए ।

कार्यक्रममा सहभागि तथा नेटवर्कमा प्रतिनिधित्व गर्ने सरोकारवालाहरुले मित्थ्या सूचनालाई कम गर्न बहस र सम्वादको आवश्यकता रहेको, पत्रकारको सुरक्षा र पत्रकारीतालाई मर्यादित बनाउन सबैको भूमिका रहेको बताएका छन । उनीहरुले सञ्चारसँग रहेका विषयहरुमा बहस गर्न र समस्या समाधान गर्न सहज वातावरण नेटवर्कले निर्माण गर्ने विश्वास व्यक्त गरेका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरि हुमागाईले स्वागत गरेका थिए भने कार्यक्रमको विषयवस्तु र नेटवर्क निर्माणको उद्देश्यमाथि नेपाल पत्रकार महासंघका गिरिराज अधिकारीले प्रकाश पारेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

रेडक्रसको ५४ औं साधारणसभामा उत्कृष्ट उपशाखा र कर्मचारीलाई सम्मान

Next Post

सुनकोशीले बगाउँदै गरेको शव प्रहरीले निकाल्यो

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied