• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मरिणबाट लागुऔषध सहित चार जना पक्राउ

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन ९, २०८१
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मरिणबाट लागु औषध सहित चारजना पक्राउ परेका छन । मदनभण्डारी राजमार्ग अन्तर्गत मरिण गाउँपालिका वडा नं. ७ देउजोरबाट उनीहरुलाई विहिबार राती पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका वडा नं. २ का २३ वर्षका राम बहादुर डिम्दोङ, २२ वर्षका साजन तामाङ, १८ वर्षको साजन तामाङ र २५ वर्षको दिपक गौतम रहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलको सिट मुनी लुकाएर ल्याएको ट्रामाडोल क्याप्सुल १३४ वटा, ट्रामाडोल हाइड्रोक्लोरिड क्याप्सुल १५४ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल प्रसाद चौरसियाले जानकारी दिए । उनका अनुसार साँझ साढे पाँच बजे सिन्धुलीबाट मरिणतर्फ जाँदै गरेको बाप्र०१–००४क१५६४ नम्बरको बस र महेन्द्रझाडीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र.३–०२–००६प३०८७ नम्बरको मोटरसाईकल ठक्कर खाएको खबर प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरीले चेकजाँचको क्रममा लागु औषध फेला पारेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाईलमा सवार साजन तामाङलाई प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा पठाएपछि सवारी चेकजाँचका क्रममा लागु औषध फेला परेको थियो ।

मोटरसाईकल चालक राम बहादुर डिम्दोङ सहित शंकास्पद चार जनालाई पक्राउ गरि शुक्रबार जिल्ला अदालत सिन्धुलीबाट म्याद लिई अनुसन्धान सुरु गरिएको चौरसियाले जनाएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कार र मोटरसाईकल ठोक्किदा दुई जना घाईते

Next Post

छात्रालाई बलत्कार गरेको आरोपमा शिक्षकलाई लियो प्रहरीले नियन्त्रणमा

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied