• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका छ स्थानीय तहका केन्द्रमा एमालेले ग¥यो सरसफाई

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस २७, २०८१
in Featured, News, Politics, Province 3
0

Share via:

26 Shares
  • Facebook 26
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेले शनिबार जिल्लाका छ वटा स्थानीय तहका केन्द्रहरुमा सरसफाई गरेको छ । पार्टीको बार्षिक कार्ययोजना तथा दुधौलीमा सम्पन्न चौथो पूर्ण बैठकको निर्णय अनुसार स्थानीय तहका केन्द्रमा सरसफाई तथा कोणसभा गरिएको नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताएका छन ।

पालिका कमिटीहरुको आयोजनामा सरसफाई कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए । उनका अनुसार घ्याङलेख गाउँपालिकाको केन्द्र हायुटार, सुनकोशी गाउँपालिकाको केन्द्र रामटार, गोलञ्जोर गाउँपालिकाको केन्द्र ग्वालटार, फिक्कल गाउँपालिकाको केन्द्र सोखुबेशी, तिनपाटन गाउँपालिकाको केन्द्र लाम्पानटार, दुधौली नगरपालिकाको केन्द्र दुधौलीमा सरसफाई गरिएको हो ।

फिक्कलमा केन्द्रीय सदस्य गणेश पहाडीको नेतृत्व तथा पालिका कमिटी अध्यक्ष रामप्रसाद भण्डारीको संयोजनमा, तिनपाटनमा प्रदेश कमिटी सदस्य प्रलाद पोखरेलको नेतृत्व र पालिका कमिटी अध्यक्ष वुद्धिमान तामाङको संयोजनमा कार्यक्रम सम्पन्न भएको छ ।
यस्तै दुधौलीमा प्रदेश कमिटी सदस्य प्रदीप कटुवालको नेतृत्व र पालिका कमिटी अध्यक्ष खेटराज अधिकारीको संयोजनमा सरसफाई तथा सभा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

घ्याङलेख गाउँपालिकामा एमालेका बागमति प्रदेश सदस्य भरत पोखरेलको नेतृत्व तथा पालिका अध्यक्ष कृष्ण थिङको संयोजनमा, सुनकोशीमा प्रदेश कमिटी सदस्य कौशल कोइरालाको नेतृत्व तथा पालिका अध्यक्ष गोरखबहादुर खड्काको संयोजनमा कार्यक्रम गरिएको छ ।

गोलञ्जोरमा प्रदेश कमिटी सदस्य निर्मल रम्तेलको नेतृत्व तथा पालिका कमिटी अध्यक्ष पूर्ण थापाको संयोजनमा कार्यक्रम गरिएको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा कार्यक्रम हुन सकेको छैन । दुई पालिकामा माघे संक्रान्तिपछि कार्यक्रम गर्ने जानकारी प्राप्त भएको श्रेष्ठले बताए ।

यस्तै कमलामाई नगर कमिटीले कमलामाई मन्दिरमा आइतबार सरसफाई गर्ने भएको छ । माघे संक्रान्ति मेलालाई लक्षित गरि मन्दिर सरसफाई गर्ने कार्यक्रम तय गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जनविश्वास सहकारी संस्थाको साधारणसभा सम्पन्न

Next Post

सिन्धुलीको भिमानबाट सुन र गहना सहित एक जना पक्राउ

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied