• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, April 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Life

तीन दिनदेखि एम्बुलेन्समै लाश !

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज १३, २०८१
in Life, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीबाट बिरामी बोकेर गएका दुई एम्बुलेन्स बाढी पहिरोले रोक्दा २ जना विरामीको बाटोमै मृत्यु भयो । तीन दिनदेखि सुनकोशी १ टुप्पिडाँडामा अलपत्र परेका एम्बुलेन्समै मरेका दुई विरामीको शव नत काठमान्डौ लान सकियो नत सिन्धुली नै फर्काउन सकिएको छ ।

सिन्धुलीको सदरमुकामबाट बिरामी लिएर काठमाडौँ हिँडेको एम्बुलेन्स बीच बाटोमै रोकिएपछि दुई जना बिरामीको उपचार अभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिका–४ मल्ल गाउँकी १३ वर्षिय टिका कुमारी भुजेल र महोत्तरीको बर्दिबास नगरपालिका–८ घर भएका ४५ वर्षका मानबहादुर सिंजालीको उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बाटो मै मृत्यु भयो । अविरल वर्षा र बाढीका कारण विपी राजमार्ग अवरुद्ध भएपछि उनीहरुको बाटोमै मृत्यु भएको हो । भुजेल दमको विरामी र सिंजाली टिविका विरामी थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

मृत्यु भएकाहरुको शव तीनदिनदेखि एम्बुलेन्समै छ । लाश गन्हाउन थालिसकेको आफन्तहरुले जनाएका छन । बिरामी बोकेर काठमाडौँ हिँडेका बा२१२च७५२३ र ग१च १७०८ नम्बरको एम्बुलेन्स अहिले पनि टुप्पीडाँडामा नै छन । विरामी बोकेर गएका एम्बुलेन्स शव बोकेर बसेका भए पनि सडक सुचारु गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।

बाटो सफा गरेर एम्बुलेन्स सिन्धुली फर्काउन र अन्य यात्रुहरुलाई समेत उद्धार गर्न स्थानीय, प्रहरी लगाएत क्रियाशिल रहे पनि कानढुंग्रीमा सडक भासिएपछि झनै समस्या भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

विपी राजमार्ग भासियो

Next Post

विपी राजमार्गबाट विदेशी नागरिक सहित साढे चार सयको उद्धार

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied